• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

गर्भ बस्न गाह्रो भइरहेको छ ? यी प्रभावकारी तरिकाले बढाउनुहोस् प्रजनन क्षमता


  •   बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
  • हरेक विवाहित जोडी एक समयपछि परिवारलाई अघि बढाउने योजना बनाउने गर्छन् । यद्यपि, यो सबैका लागि त्यति सहज हुँदैन । कहिलेकाँही गर्भवती हुन धेरै नै समय पनि लाग्ने गर्छ । विशेषज्ञका अनुसार यदि तपाईं बच्चाको योजना बुनिरहनुभएको छ भने फर्टाइल डेज र स्वस्थ तौलदेखि केही सप्लिमेन्टको आवश्यक छ । यसका साथै प्रजनन क्षमता बढाउनका लागि सही खानपिनको पनि आवश्यकता पर्छ ।

    Advertisement

    विभिन्न अनुसन्धानमा खाना र प्रजननबीच एक विशेष सम्बन्ध पाइएको छ । नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेशनमा छापिएको एक लेख अनुसार ‘अनस्याचुरेटेड फ्याट, सागसब्जी र माछाले महिला र पुरुष दुबैको प्रजननमा सुधार ल्याउन सक्छ । जबकी मद्यपान, क्याफिन, स्याचुरेटेड फ्याट र सुगर महिला र पुरुषको खराब फर्टिलिटीसँग जोडिएको छ । मुम्बईको नोवा आइभीएफ फर्टिलिटीकी क्लिनिकल निर्देशक डाक्टर ऋचा जगतापले हिन्दुस्तान टाइम्सलाई केही तरिकाबारे जानकारी दिएकी छिन् जसका कारण गर्भावस्थाको सम्भावना बढाउन सकिन्छ ।

    ताजा फलफूल र सागसब्जीः

    चुकन्दर, क्याप्सिकमजस्ता ताजा फलफूल र सागसब्जी प्रजनन क्षमता बढाउन निकै प्रभावकारी मानिन्छ । अमिलो फलफूल, हरिया पत्तेदार सागसब्जीमा फोलिक एसिड पाइन्छ । यसले प्रजनन क्षमता बढाउनका साथै बच्चाको विकास राम्रोसँग गर्ने गर्छ । यसको सेवनले तनाव कम हुन्छ जुन गर्भावस्थाका लागि अत्यावश्यक मानिन्छ ।

    प्रोटिनको मात्रा बढाउनुहोस्ः

    डाक्टरका अनुसार आफ्नो खानामा हाई प्रोटिनको मात्रा बढाउनुहोस् । यसका लागि अंकुरित मुंग, सोयाबिन, पनिर, दाल, गेडागुडी, अण्डाको सेतो भाग, माछा र कुखुराको मासु खाने कोसिस गर्नुहोस् । यो सन्तुलित भोजनले जोडीको सबै आवश्यकता जस्तै भिटामिन, एन्टीअक्सिडेन्ट र मिनरल्स प्राकृतिक रुपमा पाइने गर्छ ।

    ड्राई फ्रुट्सः

    बच्चाको योजना बनाइरहेका जोडीले हरेक दिन ड्राई फ्रुट्सको सेवन गर्नुपर्छ किनभने यो एन्टिअक्सिडेन्टले भरपुर हुन्छ । यसले शरीरमा रिएक्टिभ अक्सिजन स्पेसीज केमिकललाई कम गर्छ । यो केमिकल एग्स र स्पर्मसँग जोडिएर खराब गरिदिने गर्छ । एन्टिअक्सिडेन्टले शरीरमा रिएक्टिभ अक्सिजन स्पेसीज केमिकलको मात्रा कम हुने गर्छ ।

    थोरै थोरै खाना खानुहोस्ः

    खराब प्रजननको समस्यासँग जुधिरहेका मानिसहरुलाई तौल कम गर्न सल्लाह दिइन्छ । यहाँसम्म कि ५ प्रतिशत तौल कम गर्दा पनि ओभुलेशन साइकलमा मद्दत गर्छ । डाक्टरका अनुसार प्रजनन क्षमता बढाउनका लागि तीनपटक खानुको साटो ५–६ पटक थोरै थोरै खाना खानुपर्छ ।

    यसबाहेक हरेक दिन जोडीले ३०–४५ मिनेट व्यायाम गर्नुपर्छ । धेरै पानी पिउनुपर्छ र यदि तपाईंको शरीरमा भिटामिन डीको कमी छ भने डाक्टरको सल्लाहमा यसको सप्लिमेन्ट पनि लिन सक्नुहुन्छ ।

    सुगरको मात्रा नियन्त्रण गर्नुहोस्ः

    यदि बच्चाको योजना बनाइरहनुभएको छ भने आफ्नो सुगरको स्तरमा लगातार निगरानी राख्नुहोस् । सुगर लेभल बढ्दा र मधुमेहका कारण स्पर्मको गुणस्तमा कमी हुन्छ । यदि तपाईंको सुगरको स्तर धेरैजसो बढिरहन्छ भने यसलाई हिँडेर, खाना र औषधीमार्फत् नियन्त्रण गर्ने कोसिस गर्नुहोस् । यसले तपाईंको प्रजनन क्षमता पुनः बढ्नेछ ।

    यी चिजबाट टाढै रहनुहोस्ः

    डाइटमा केही आवश्यक चीज समावेश गर्नुका साथै केही कुराबाट टाढै पनि बस्नुपर्छ । रातो मासु, चिज, तारेका खानेकुरा, घ्यू र उच्च कोलेस्ट्रोलयुक्त खानाबाट टाढै बस्नुहोस् । मैदा र चिनीको पनि सेवन नगर्नुहो् । धुम्रपान र मद्यपान पनि बन्द गर्नुहोस् । रोटी बनाउनका लागि मल्टीग्रेन आँटाको प्रयोग गर्नुहोस् ।

    बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.