• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

एमाले र जसपा फ़ुटाउंदा देउवालाई अहिले टाउको दुखाई


  •   बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले र जनता समाजवादी पार्टी फुटाउन ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशले अहिले आफ्नो नै टाउकोको कारण बनेको पाईएको छ । देउवाले आफू निकटलाई अध्यादेशको कारण मन्त्रीपरिषद बिस्तार गर्न नसकिएको बताएका छन् ।

    Advertisement

    दल विभाजन सम्बन्धी अध्यादेशले जसपा फुट्ने संघारमा रहेकोले उपेन्द्र यादवले उक्त अध्यादेश निष्क्रिय नभएसम्म मन्त्रीपरिषद बिस्तार नगर्न दबाब दिईरहेका छन् । जसपामा मात्र नभएर माओवादी केन्द्रमा समेत पार्टी फुटाउन सक्ने सम्भावना भएपछी प्रचण्डले समेत प्रधानमन्त्री देउवालाई अहिले तत्काल मन्त्रीपरिषद बिस्तार गर्न दिएका छैनन् ।

    जसपा र माओवादी केन्द्रमा मन्त्री बनाउन बार्गेनिंग गरिरहेका सांसदहरुले यदि आफूले मन्त्रालय नपाए अध्यादेश मार्फत पार्टी फुटाउने चेतावनी दिएका कारण अहिले मन्त्रीपरिषद बिस्तार गर्न प्रधानमन्त्री सकिरहेका छैनन् । माधव नेपाललाई समेत मन्त्री नबनाउने भए एमाले मै फर्किने धम्की आउन थालेको नेकपा एकीकृत समाजवादीका एक नेताले जनाएका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले नेपाली कांग्रेसको भागको मात्र मन्त्रालय बिस्तार गर्ने समेत निधो गरेका थिए तर प्रचण्डले अहिले त्यस्तो गर्दा कुन मन्त्रालय कसको भाग पर्ने भन्ने सबै खुल्ने भएकाले झन् समस्या निम्त्याउछ भन्दै प्रधानमन्त्री देउवालाई केही समय कुर्न आग्रह गरिरहेका छन् । प्रचण्ड र उपेन्द्र यादवको आग्रहमा प्रधानमन्त्री देउवा मौन बसेका छन् ।

    दुई महिना पुग्न लाग्दा सम्म मन्त्रीपरिषद बिस्तार गर्न नसक्दा सबै दोष प्रधानमन्त्री शेरबहादुर देउवाले खेपी रहेका छन् । नेपाली कांग्रेसको महाधिवेसन नजिकिदैं गर्दा कांग्रेस भित्र पनि शेरबहादुर देउवा असक्षम प्रधानमन्त्री भनेर आलोचना बढ्न थालेको छ ।

    नेपाली कांग्रेसका शिर्ष नेताहरुले प्रधानमन्त्री देउवालाई भेटेरै प्रचण्ड र माधव नेपालको पछि नलागेर मन्त्रीपरिषद बिस्तार गर्न दबाब दिईरहेका छन् । गठबन्धनको सरकार दुई महिना मै केपी ओली सरकार झैं बदनाम हुन थालिसकेकोले यसले आगामी निर्वाचनमा कांग्रेसले ठूलो क्षति बेहोर्नुपर्छ र यसको भागेदार सभापति देउवा हुने भन्दै शिर्ष नेताहरुले दबाब दिईरहेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले अब यो हप्ता भित्र उक्त अध्यादेश संसदमा पेस गरेर निष्क्रिय बनाउने तयारी गरिरहेका छन् तर उता नेकपा एमालेका सांसदहरुले संसद अवरोध गरेर उक्त अध्यादेश माथि छलफल गर्न नदिने रणनीति बनाएका छन् ।

    गठबन्धनको सरकार बनाउन सहयोग गरेका माधव नेपाल र उपेन्द्र यादवलाई सहज हुनेगरि एमाले र जसपा फुटाउने नियतले ल्याएको अध्यादेश अहिले प्रधानमन्त्री देउवाको टाउको दुखाईको कारण बनेको छ ।

    बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.