• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

संविधान दिवसको उपल्क्ष्यमा श्री काली बहादुर गणको बृक्षारोपण कार्यक्रमा


  •   आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
  • छैटौ संविधान दिवसको उपल्क्ष्यमा श्री काली बहादुर गणले कालिका नगरपालिका वाड नं. ५ स्थित रहेको भिमवली सामुदायिक बनको भिमवली पार्कमा डिभिजन बन कार्यलयको सहयोगमा आयोजना गरिएको बृक्षारोपण कार्यक्रमा बिभिन्न जातलका फलफुल तथा अन्य बिरुवा (करिब २६५) (आप-१०, लिचि-१०, कटहर-१०, तेजपत्ता-१० दुपी-५० कल्की-४० खयर-५ हर्रो-१०बररो-३५ चिउरी-३५ अमला-५०) गरि बृक्षारोपण गरिएको । उक्त्त कार्यक्रममा निमित्त प्र.जि.अ.श्री चिरनजिवी शर्मा पौडेल ज्यु, भरतपुर महानगर पालिका प्रमुख प्रशासकिय अधिकृत श्री भोजराज खतिवडा ज्यु, शिक्षा शाखा प्रमुख ज्यु, सुरक्षा निकायका प्रमुख ज्युहरु, जिल्ला स्थित सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि ज्युहरु, कालिका न.पा.वाड नं.५ का वडा अध्यक्ष ज्यु, जिल्ला भु.पु.सघका सभापति ज्यु, भिमवली सा.बन का अध्यक्ष एबम अन्य सदस्य ज्युहरु, स्थानिय उपभोक्त्ता/बासिन्दा ज्युहरु (), गणका अधिकृत, पदिक तथा अन्य अन्य दर्जाहरु (५०) गरि कुल जम्मा १२० जनाको उपस्थिति रहेको थियोे ।
    ”GO GREEN CAMPAGIN” लाई साकार पार्नको माथिल्लो निकायको निर्देशन बमोजिम “एक सिपाही एक बिरुवा” भन्ने नाराका साथ चालिएको यस अभियान अन्तर्गत गणले आफनो व्यारेक ईलाकामा बिभिन्न चरणहरुमा करिब ६५५ वटा फलफुल तथा अन्य जातका बोट बिरुवाहरु बृक्षारोपण कार्यहरु गरिसकेको छ । जिल्ला रहेका खाली स्थानहरुमा समेत सरोकारवाला निकायहरुसगको समन्वयमा बृक्षारोपण गर्ने भन्ने योजना अनुसार यस कार्यकम तय गरिएको हो । यस कार्यकममा बिशेष गरेर डिभिजन बन कार्यलयको समन्वयमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास कार्यक्रम कार्यन्वयन ईकाइ कार्यलय बाट बिभिन्न जातका २००-२५० (दुपी, कल्की, मेगो स्टिक, हर्रोबररो, चिउरी अमला) र कृषी ज्ञान केन्द्रले बिभिन्न फलफुका बिरुवा-४० (आप, लिचि, कटहर ) उपलब्ध गराई सहयोग गरेको । उक्त्त कार्यक्रम बिहान ०८२० बजेबाट शुरु भई ०९२० बजे समाप्त भएको थियो ।

    Advertisement

    आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.