• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

डलरमा निक्षेप बढ्यो, एक महिनामै थपियो २६ अर्ब


  •   बुधबार, असोज ०६, २०७८ मा प्रकाशित
  • काठमाडौं । वाणिज्य बैंकहरुको विदेशी मुद्रामा हुने निक्षेप परिचालन बढ्दै गएको छ । चालू आर्थिक वर्षको भदौसम्म विदेशी मुद्रामा हुने निक्षेप बढेर १ खर्ब ४६ अर्ब रुपैयाँ  पुगेको छ ।

    Advertisement

    भदौको पहिलो साता १ खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा दोस्रो सातामा घटेर १ खर्ब २० अर्ब रुपैयाँमा झरेको थियो । एक महिनाको बीचमा २६ अर्ब रुपैयाँ डलरमा निक्षेप बढेको नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले जनाएको छ ।

    पहिलो साता १ खर्ब २२ अर्ब, दोस्रो साता घटेर साता १ खर्ब २० अर्ब रुपैयाँमा झरेको थियो । तेस्रो साता बढेर १ खर्ब ३३ अर्ब रुपैयाँ र अन्तिम साता १ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको एनबीएले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

    साउनको पहिलो साता १ खर्ब १६ अर्ब रुपैयाँ रहेकोमा त्यसपछि क्रमिक रुपमा बढेर १ खर्ब ३० अर्ब रुपैयाँ पुगेको थियो । स्थानीय मुद्रा र डलरसमेत गरी बैंकिङ प्रणालीमा ४१ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

    एनआरएन, नेपालमा काम गरेका विदेशी कर्मचारी, कूटनीतिक नियोग र नेपालमा लगानी गर्ने विदेशी कम्पनीहरुले नेपालमा डलर खाता रहेको हुन्छ । यही आधारमा डलरमा निक्षेप देखिएको हो ।

    निक्षेप परिचालनको तुलनामा डलरमा ऋण लगानी बढी छ । वाणिज्य बैंकहरुले अमेरिकी डलरमा गर्ने ऋण लगानी बढ्दै गएको छ ।  भदौसम्म विभिन्न वाणिज्य बैंकहरुले १ खर्ब ५० अर्ब रुपैयाँ डलरमा ऋण लगानी गरेका थिए ।

    चालू आर्थिक वर्ष सुरु भएयता साउनमा डलरमा हुने ऋण लगानी बढेर १ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको थियो । भदौमा घटेर १ खर्ब ५० अर्ब रुपैयाँमा झरेको एनबीएले जनाएको छ ।

    साउनमा बढेको डलरमा ऋण लगानीको ग्राफ भने भदौमा घट्दै गएको एनबीएले जानकारी दिएको छ । साउनको पहिलो सातादेखि भदौ अन्तिमसम्म डलरमा हुने ऋण ६ अर्ब रुपैयाँ घटेको छ । यद्यपि २०७७ चैतमा डलरमा लगानी बढेर २५९ अर्ब रुपैयाँ पुगेको थियो । असारदेखि क्रमशः घटेको थियो ।

    लगानीमा उतारचढाव देखिए पनि डलरमा हुने ऋण लगानी विस्तारै बढ्दै गएको तथ्यांकले देखाएको छ । २०७६ मा ७६ अर्ब, ०७७ असारमा ९७ अर्ब रुपैयाँ डलरमा निक्षेप थियो ।

    विदेशी मुद्रा कमाउने संस्था र कम्पनीहरूले विदेशी मुद्रामै ऋण लिन पाउँछन् । खासगरी विमान कम्पनीहरूले विदेशी मुद्रामा ऋण दिन पाउँछन् ।

    विमान कम्पनीका साथै निर्यात व्यवसाय गर्नेहरूले पनि विदेशी मुद्रामा ऋण लिने पाउने छन् । यस्तो अवस्थामा ‘डलर टु डलर’मा ऋण जान्छ । उनीहरूले कमाएको पैसा पनि डलर खातामै हुन्छ ।

    विदेशी मुद्रामा कारोबार गर्ने संस्था र कम्पनीहरूले आवश्यकता र औचित्यका आधारमा विदेशी मुद्रामै ऋण लिन सक्ने छन् । विमान कम्पनीहरूले विदेशी मुद्रा आर्जन गरेका हुन्छन् । तिनीहरूलाई विदेशी मुद्रामै ऋण दिन पाइने व्यवस्थाअनुसार विमान कम्पनीहरूले ऋण उपयोग गरिरहेका छन् ।

    विशेषगरी नेपाल वायुसेवा निगमले डलरमा धेरै ऋण लिने गरेको छ । सामान्यतयाः विदेशी मुद्रा कारोबारसँग सम्बन्धित र विदेशी मुद्रा आर्जन गर्ने, जाहाज र त्यसको पार्टपुर्जा किन्नुपर्ने अवस्थामा नेपाली रुपैयाँलाई साटेर डलरमा दिने गरिएको छ । जुन अनुपातमा ऋण लगानी बढेको छ, त्यही रफ्तार विदेशी मुद्राको निक्षेप भने बढेको छैन ।

    बुधबार, असोज ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.