• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

चितवनमा देउवा पक्षलाई धक्का


  •   आइतबार, असोज १०, २०७८ मा प्रकाशित
  • चितवन । चितवनका सातमध्ये पाँच स्थानीय तहमा भएका अधिवेशनबाट पदाधिकारीहरु निर्वाचित भएका छन् । पाँचमध्ये तीन वटामा रामचन्द्र पौडेल पक्षका नेताहरु निर्वाचित भएका छन् भने दुई वटामा देउवा पक्षका निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीलाई हेर्दा चितवनमा देउवा पक्षलाई थोरै धक्का लागेको देखिन्छ । निर्वाचित अधिकांश पदाधिकारी पौडेल पक्षका छन् ।

    Advertisement

    कांग्रेस चितवनका अनुसार कालिका नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा अधिवेशनबाट निर्वाचित पदाधिकारीको नाम सार्वजनिक भइसकेको छ । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा आज बिहानबाट निर्वाचन हुँदैछ । भरतपुर र रत्ननगरका पनि आजै नतिजा आउने बताइएको छ ।

    नेपाली कांग्रेस खैरहनी नगर सभापतिमा झिनो मतका साथ गुणराज श्रेष्ठ निर्वाचित भएका छन् । १४५ मतका साथ श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी वर्तमान सभापति शशी खनियाँले १४२ मत प्राप्त गरे । विजयी श्रेष्ठ देउवा पक्षका हुन् । यस्तै उपसभापतिमा प्रेमप्रसाद रेग्मी र विक्रम पंजियार महतो  विजयी भएका छन् । निर्वाचित दुवै जना खनियाँ प्यानलबाट निर्वाचनमा होमिएका थिए ।

    यस्तै सचिवमा अनुप अधिकारी र टिकादत्त इटनी  निर्वाचित भएका छन् । निर्वाचित अधिकारी खनियाँ प्यानलका हुन् भने इटनी सभापतिमा निर्वाचित श्रेष्ठ प्यानलका हुन् । त्यस्तै सह–सचिवमा राजेन्द्र रिजाल र अमृता उप्रेती निर्वाचित भएका छन् । रिजाल खनियाँ प्यानलका हुन् भने उप्रेती श्रेष्ठ प्यानलका हुन् ।

    इच्छाकामना गाउँपालिकाको सभापतिमा कृतिकुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार राति सकिएको मतगणनामा ६६ मतका साथ श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी विष्णु कुमार कुवँरले ६२ मत प्राप्त गरे । यस्तै उपसभापतिमा देवलाल गुरुङ  र दीपक खनाल  निर्वाचित भएका छन् । इच्छाकामनामा विजयी अधिकांश रामचन्द्र पौडेल पक्षका छन् ।

    त्यस्तै सचिवमा तुलबहादुर गुरुङ र हिरा गुरुङ विजयी भएका छन् । यसैगरि सह–सचिवमा उत्तर कुमार गुरुङ र सुधिर अधिकारी निर्वाचित भएका छन् । राप्ती नगरकार्यसमितिको सभापतिमा देबेन्द्र लामा निर्वाचित भएका छन् । उनी देउवा पक्षका मानिन्छन् । १२७ मत प्राप्त गर्दै लामा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी नारायण उप्रेतीले ८७ मत प्राप्त गरे ।

    यस्तै उपसभापतिमा अनिता खरेल र कृष्णप्रसाद पाण्डे निर्वाचित भएका छन् । त्यस्तै सचिवमा राजकुमार सिलवाल र लक्ष्मी कंडेल निर्वाचित भएका छन् । यस्तै सह–सचिवमा मनोज तामाङ र सारा प्रजा निर्वाचित भएका छन् । नेपाली कांग्रेस कालिका नगरपालिकाको सभापतिमा दीपेश्वर केसी निर्वाचित भएका छन् । ११२ मत प्राप्त गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् । उनको निकटम प्रतिद्धन्द्धी लिलाबहादुर गुरुङले १०९ प्राप्त गरे । कालिकाका अधिकांश निर्वाचित रामचन्द्र पौडेल पक्षका छन्।

    कांग्रेस माडी नगर सभापतिमा कोमलनाथ भुषाल विजयी भए । भुषालले  खेमप्रसाद महतोलाई ३ मतले पराजित गरे । भुषालले ७४ र महतोले ७१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । भुषाल रामचन्द्र पौडल पक्षका हुन् । माडीमा अधिकांश निर्वाचित पौडेल पक्षका छन् ।

    आइतबार, असोज १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.