• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

‘मास्क लागाउँदा मुखको छालामा असर पर्न सक्छ’


  •   आइतबार, असोज १०, २०७८ मा प्रकाशित
  • विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९को रोकथाम गर्न मास्कले निकै महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । हेर्दा सामान्य देखिने तर जीवन बचाउन कोसेढुङ्गा मानिएको मास्कको प्रयोगले कोभिड–१९ को फैलावट रोक्न सशक्त भूमिका खेलेको छ । मास्कको उचित र प्रभावकारी प्रयोगका निमित्त यसले मुख, नाक, र चिउँडो पूरै छोप्नुपर्ने हुन्छ । मास्कले धूलोका कणहरु र श्वासप्रश्वासकाे माध्यमबाट सर्ने रोगको रोकथाम गर्न निकैे मद्दतगर्छ । जनमानसमा मास्कको प्रयोगबारे सचेतना फैलिरहेको छ, धेरै मानिसले सही ढङ्गले मास्क लगाए कोभिड लगायत अन्य स्वासप्रस्वासबाट सर्ने रोगको रोकथामका लागि निकै ठूलो टेवा पुग्ने पनि बुझ्न थालेका छन् । सामान्यतया धेरै मानिसले सर्जिकल मास्क प्रयोग गर्ने गरेको देखिएको छ साथै कपडाका मास्क र एन ९५ मास्क पनि धेरैले प्रयोग गरेको देखिएको छ ।
    मास्क धेरै समयसम्म लगाईराख्नु पर्ने र एकपटक मास्क लगाएपछि पटक पटक निकाल्नु नहुने, हातले छुन नहुने हुँदा मास्कले ल्याउने सामान्य समस्या र मास्क लगाएकाले गर्नु पर्ने अनुहारको हेरचाहबारे हामी सबैले जान्नु निकै जरुरी छ ।
    अनुहारमा मास्क लगाएको ठाउँमा चिलाउने, राता डाबरहरु आउने, छाला सुक्खा हुने, ओठ फुट्ने, छाला निस्किने, घमौरा जस्ता बिमिराहरु आउने, डण्डीफोर आउने, घाऊ हुने, घाऊ ठीक भइसकेपछि पनि कालो दाग बस्ने, मास्कमा प्रयोग भएको कपडाका कारण चिलाउने–पोल्ने पानीफोका आउने, अनुहारमा चायाको एलर्जी हुने जस्ता लक्षण प्रमुख रुपमा देखिन्छन् ।
    मास्क लगाएको ठाउँमा हुने यस्ता लक्ष्यणहरु निर्मुल गर्न हामीले अनुहार हेरचाहका विधि अपनाउन आवश्यक छ ।
    पहिलो आफ्नो अनुहारलाई बिहान उठे छि, राती सुत्नु अघि र पसिना आएपछि हल्कासँग मनतातो पानीले धुने साथै मास्क लगाउनु अघि र लगाइसकेपछि भ्यासलिन जस्ता मोस्चराइजर प्रयोग गर्ने , मास्क लगाएका ब्यक्तिमा ओठ फुट्ने समस्या आउने हुँदा ओठमा पानि भ्यासलिनको नियमित प्रयोग गर्ने । साथै मास्कलाई सेनिटाइजरले सफा नगर्ने मास्क लगाउने ठाउँमा मेकअप नलगाउने (मेकअपले डण्डीफोरहरु निकाल्न सक्छ ) । आफ्ना लागि उचित मास्क को प्रयोग गर्ने, अनुहारमा नाक मुख र चिउँडोमा ठीक्क बस्ने खालको, तीनवटा पत्र भएको मास्क लगाउने र मास्क लगाएको ठाउँमा चिलाउने, पोल्ने, दुख्ने, बिमिरा आउने भएमा तुरुन्त मास्क हटाउने र नजिकको छाला रोग विशेषज्ञ चिकित्सकको सल्लाह लिने ।
    मास्क लगाउनु अहिलेको अबस्थामा निकै महत्वपूर्ण भएकाले मास्कबाट छालामा हुने यस्ता लक्षणहरु रोकथाम गर्न निकै जरुरी छ । मास्क लगाउनु अघि भ्यासलिन जस्ता मोस्चराइजर लगाएर मात्र मास्क लगाएमा मास्क को घर्षणका कारण हुने बिमिरा तथा घाउहुने संभावना निकै कम हुनेगर्छ । भीडभाड नभएको ठाउँमा र यदि हातहरु सफा छन् र सेनिटाइजरकाको उचित प्रयोग भएको छ भने हरेक एक घण्टामा पाँच मिनेट मास्क हटाउन सकिन्छ । एउटै मास्क पटकपटक प्रयोग नगर्ने र मास्कको नियमित उचित प्रयोग गरे हामी सबै मिलेर कोरोनाको सङ्क्रमण कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छांै।

    Advertisement

    आइतबार, असोज १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.