• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

अाजकाे राशिफल : असाेज ११ गते , साेमबार


  •   सोमबार, असोज ११, २०७८ मा प्रकाशित
  • वि.सं. २०७८ साल असोज ११ गते , सोमबार , आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ सेक्टेम्बार २७ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस 

    Advertisement

    मेष : आकस्मिक लाभ हुनाले मनमा आनन्द आउने छ । केह सामाजिक तथा राजनैतिक समस्या आउने देखिन्छ। विद्यार्थी वर्गको लागि राम्रो समय रहने छ । यात्रामा निकै मनोरञ्जन हुने छ ।

    वृष : कार्य सफलता आर्थिक उन्नति हुने योग छ । पारिवारिक समस्या बढ्ने छ । अध्ययन कार्यमा त्यति ध्यान जाने छैन । धार्मिक तथा सामाजिक कार्यमा समय व्यतित हुने छ ।

    मिथुन : मित्रजनको सहयोगमा कार्य सफल हुने छ । स्वास्थ्यमा सामान्य समस्या आउने छ । पारिवारिक सम्बन्ध प्रगाढ बन्ने योग रहेको छ । शत्रु परस्त हुनेछन् ।

    कर्कट  : आर्थिक कारोवार गर्दा निकै सावधानी हुनु पर्ने छ । स्वास्थ्यमा केही समस्या आउने योग छ । भोजनमा संयता अपनाऊनु होला । केही महत्त्वपूर्ण कार्य मध्यान्नदेखि हुने छन् ।

    सिंह : मनमा खिन्नता आउने छ । काम गर्न मन जाने छैन । दाजुभाइसँगको संबन्ध राम्रो रहने छ । प्रेम सम्बधमा केही किचलो हुने छ भने आर्थिक पनि केही अभाव पर्नसक्छ ।

    कन्या : आर्थिक लेनदेनमा समाया आउछ । रोकिनका कार्य भन्ने बन्ने छन् । लामो दुरिको यात्रा गर्ने अवसर मिल्ने छ । राजनैतिक प्रतिष्ठा बन्ने छ । स्वस्थ स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ ।

    तुला : सोचेका कार्यहरु बन्ने छन् । आर्थिक उन्नति बन्ने छ । स्वास्थ्यमा सामान्य समस्या आउनसक्छ । खानपानमा ध्यान दिनु होला । अध्यय क्षेत्र पनि त्यत्ति राम्रो नरहला ।

    वृश्चिक : सोचेको कार्यहरु बन्ने छैनन् । मनमा अनेक कुराहरु खेल्नेछन् । आर्थिक क्षेत्र पनि त्यति राम्रो देखिँदैन । मित्रजनदेखिको सहयोगले मध्यान्नदेखि शुभ रहने छ ।

    धनु : आफन्तदेखि टाढिनु पर्ने हुँदा मनमा खिन्नता हुने छ । दाजु भाइको सहकार्यमा नवीन कार्यहरुको थालनी हुने छन् । राजनैतिक क्षेत्रभने राम्रो रहने छ । दाम्पत्य जीवनमा धेरैकुरा प्राप्त हुने छन् ।

    मकर : स्वास्थ्यमा साफल्यता प्राप्त हुने छ । सोचेको भन्दा पनि बढी आर्थित समस्या आउन सक्छ । अतिनै सावधानीका साथ कार्य गर्नु होला । व्यापार व्यवसायमा धोका दिने छन् । पुरानो आउनु पर्ने पौसा आउने सम्भावना रहेको छ ।

    कुम्भ : वैदेशिक कार्य बन्ने छन् । स्वास्थ्यमा सफलता हासिल हुने छ । आर्थिक क्षेत्रपनि राम्रो रहनेछ अध्ययनमा भने त्यत्ति समय दिइन पाइने छैन । बुवा–आमासँग मिलन हुने योग रहेको छ।

    मीन : मानपदवि प्राप्त हुनेछ । आर्थिकभन्दा पनि सामाजिक क्षेत्रमा चहलपहल बढ्ने छ । प्रेम प्रस्ताव आउनाले मनमा उमङ्ग बढ्ने छ । मध्यान्तपछिको समयमा महत्वपूण रहने छ । मित्रजनदेखि पूर्ण सहयोग प्राप्त हुने छ ।

    सोमबार, असोज ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    २०८२ कार्तिक २४ गते सोमबार: आजको राशिफल
    जय बुद्ध डेन्टल र मेरो किनमेल प्रा.लि. बीच साझेदारी सम्झौता
    दसौंको टीका लगाइदिँदा दिने आशिष र यसको अर्थ
    साेविता गाैतम ‘वान याेङ वर्ल्ड पाेलिटिसियन अफ द इयर’ काे सर्ट लिस्टमा
    कांग्रेस चुनावी घोषणापत्र : तीन वर्षमुनि र ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचार
    २०७९ साल कार्तिक ६ गते आइतवार, आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.