दशैं, तिहारमा काठमाडौं उपत्यकबाट बाहिरिनेका लागि आज ९सोमबार०बाट अग्रिम टिकट बुकिङ खुला भएको छ । गत बिहीबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीको बैठकले असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
सोहि निर्णय अनुसार दशैं मनाउन उपत्यकाबाट घर फर्किन चाहनेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको हो ।
अग्रिम बुकिङका लागि यातायात व्यवस्था विभागले गत असार २९ गते समायोजन गरेअनुसार भाडा दर कायम गरेको छ ।
आजदेखि बसकाे अग्रिम टिकट बुकिङ, कहाँको भाडा कति
आजदेखि बसकाे अग्रिम टिकट बुकिङ, कहाँको भाडा कति
तपाईको प्रतिक्रिया
