• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आजको राशिफल : असोज १३ गते , बुधबार


  •   बुधबार, असोज १३, २०७८ मा प्रकाशित
  • वि.सं. २०७८ साल असोज १३ गते , बुधबार , आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ सेक्टेम्बार २९ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि – अष्टि , १६ः५४ बजे उप्रान्त नवमी । नक्षत्र – आद्र्रा , २१ः१९ बजे उप्रान्त पुनर्वशु । योग – वरियान् , १७ः४७ बजे उप्रान्त परिघ । करण – कौलव १६ः५४ बजेदेखि तैतिल , २९ः४२ बजे उप्रान्त वणिज । काठमाडौंमा सूर्योदय बिहान  ०५ः५६ , सूर्यास्त  साँझ  ०५ः५१ बजे ।

    Advertisement

    मेष : उच्च पदस्थ व्यक्तिको सहयोगले काम बन्ने छ । आर्थिक लेनदेन गर्दा सजक रहनु होला । पारिवारिक सम्बन्ध प्रगाढ बन्ने छ । स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ ।

    वृष : शारिरीक स्फूर्ति बढने छ । रोकिएका काम बन्नाले आर्थिक समृद्धि हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछन् । अध्ययन क्षेत्र राम्रो हुने छ । मध्यान्नदेखि राम्रो हुनेछ ।

    मिथुन : व्यपार व्यवसायमा राम्रो हुने छ । प्रेमप्रेमिका सँगको सम्बध राम्रो रहने छ । महत्वपूर्ण कामको थालनी हुने योग छ भने अध्ययमा समय दिइने छैन ।

    कर्कट : मनमा अनेक कुराहरू खेल्नाले कार्यक्षेत्रमा समस्या आउने छ । सामान्य अवस्थामा पनि वादविवाद हुने हुँदा संयमित रहनु होला । यात्राको योग पनि रहेको छ ।

    सिंह : झुटो आरोपको सामना गर्नुपर्ने छ । मित्रजनदेखि भने सहयोग पाइने छ । विद्यार्थी जीवन राम्रो रहने छ । आर्थिक क्षेत्र त्यत्तिराम्रो राम्रो रहने छैन् । मध्यान्नदेखि राम्रो हुने योग छ ।

    कन्या : पारिवारिक सम्बन्धमा सामान्य विवाद हुनेछ । आर्थिक व्यवस्था राम्रो हुने छ । वैदेशिक यात्रा तथा कार्य बन्ने छन् । राजनैतिक क्षेत्रमा त्यत्ति राम्रो हुने छैन ।

    तुला : व्यपार व्यवसायमा लगानी बढाउनु राम्रो हुने छ । साथीभाइसँगको मिलन राम्रो रहेछ । अध्ययन क्षेत्र राम्रोरहे छ । विहानी पख सामान्य स्वास्थ्या रहनेछ । यात्राको अवसर मिल्ने छ ।

    बृश्चिक : नसोचेक ठाऊँदेखि पैसा आउने छ । प्रेमप्रस्ताव आउनेछ । शत्रु परास्त हुनेछन् । धार्मिक तथा मांगलिक कार्यमा समय व्यतित हुने छ । पारिवारीक सम्बध राम्रो रहने छ ।

    धनु : मित्रजनदेखि टाढिनु पर्ने हुँदा मनमा खिन्नता हुनेछ । दाँतको समस्या आउने हुँदा दिनभर नै तनावयुक्त हुने छ । आर्थिक क्षेत्र त्यत्ति राम्रो हुने छैन केही रोकिएका कामहरु बन्नेछन् ।

    मकर : सामान्य कुरामा पनि छिटो रिस उठ्ने छ । आवश्यकता अनुसार भेटघाट गर्नुहोला । आर्थिक क्षेत्र राम्रो रहने छ । स्वास्थ्यमा समस्या आउनसक्छ ।

    कुम्भ : मानसम्माना तथा आर्थिक उन्नतिको योग रहेको छ । महत्वपूर्ण कार्यहरू बन्नेछन् । पारिवारिक सम्बन्ध प्रगाढ बन्नेछ । स्वास्थ्यमा मध्यानदेखि सामान्य समस्या हुने छ ।

    मीन : आर्थिक क्षेत्र राम्रो रहने छैन । विश्वासिलो व्यक्तिले धोका दिनेछन् भने स्वास्थ्यमा पनि सामान्य समस्या आउने छ । मध्यान्नदेखि केही सजिलो हुनेछ ।

    बुधबार, असोज १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    २०८२ कार्तिक २४ गते सोमबार: आजको राशिफल
    जय बुद्ध डेन्टल र मेरो किनमेल प्रा.लि. बीच साझेदारी सम्झौता
    दसौंको टीका लगाइदिँदा दिने आशिष र यसको अर्थ
    साेविता गाैतम ‘वान याेङ वर्ल्ड पाेलिटिसियन अफ द इयर’ काे सर्ट लिस्टमा
    कांग्रेस चुनावी घोषणापत्र : तीन वर्षमुनि र ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचार
    २०७९ साल कार्तिक ६ गते आइतवार, आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.