• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ग्रामीण जनतामाझ वित्तीय पहुँच पुर्‍याउन क्रियाशील जनसचेतन साकोस, २८ औं साधारणसभा सम्पन्न


  •   बुधबार, असोज १३, २०७८ मा प्रकाशित
  • दोलखाको मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले २८ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

    Advertisement

    संस्थाले आश्विन १ देखि ९ गतेसम्म दुई चरण गरेर मुख्य कार्यालय र १५ वटा सेवाकेन्द्रमार्फत वार्षिक प्रतिवेदन वितरण तथा सदस्य उपस्थिति खुल्ला गरी साधारणसभा सम्पन्न गरेको हो ।

    कोरोना भाइरस महामारीको अवस्थालाई मध्यनजर गरी सहकारी विभागले जारी मार्गनिर्देशन तथार संस्थाको साधारण सभा सञ्चालन सम्बन्धी कार्यविधि २०७७ अनुसार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

    सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईंले २०५० साल आश्विन २२ गते ३४ जना शिक्षक, कर्मचारी, व्यवसायी र सामाजिक अभियन्ताहरुको पहलमा संस्था स्थापना भएको स्मरण गरे । त्यसयता संस्था निरन्तररुपमा सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक स्तर वृद्धि गरी समुन्नत समाज निर्माण गर्ने लक्ष्यसाथ अघि बढेको उनले जनाए । संस्थाको छैठौंं रणनीतिक व्यवसायिक योजनाबाट ‘प्रविधियुक्त प्रतिष्पर्धी सुरक्षित वित्तीय संस्था’ को परिकल्पना गरी अघि बढेको उहाँले जानकारी दिनुभयो ।

    संस्थाका वस्तु तथा सेवालाई गुणस्तरीय, दिगो, भरपर्दो, विश्वासिलो र परिणाममुखी बनाउन २०६५ सालमा एक्सेस ब्राण्ड कार्यक्रममा सहभागि भएको र २०६९ मा ब्रोञ्ज तथा २०७३ मा सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएको उहाँले बताउनुभयो । संस्थाले सदस्य सुरक्षा कार्यक्रम, छात्रवृत्रि, जनसचेतन आजीवन सहारा सम्मान तथा पुरस्कार, प्राकृतिक प्रकोप र स्वास्थ्योपचारमा आर्थिक सहयोग जस्ता थुप्रै सदस्यमुखी कार्यक्रम सञ्चालनमा ल्याएको उनले बताए । संस्थाले ७५ वर्ष माथिका सदस्यहरुलाई जनसचेतन आजीवन सहारा वापत मासिक ५०० रुपैयाँ उपलब्ध गराउँदै आएको र गत आ।व। २०७७/७८ सम्म सो सुविधा लिने सदस्यको संख्या ७७ पुगेको उहाँले बताउनुभयो ।

    संस्थाले भीमेश्वर नगरपालिका ६ को मुनाल साकोस, काभ्रे जिल्लाको बनेपामा रहेको रसिक बहुउद्देश्यीय सहकारीलाई एकिकरण गरी, संस्थाको कार्यक्षेत्र ५ जिल्लामा विस्तार गरेको छ । त्यसैगरी संस्थाले जिल्लाको उत्तरी क्षेत्रमा वित्तीय सुविधा र पहुँचका हिसाबले दुर्गम रहेको त्यहाँका बासिन्दालाई पहुँच पुर्‍याउन लघुवित्त कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

    संस्थाले कार्यक्षेत्रभित्र सदस्यको माग र चापका आधारमा सदस्यता वृद्धि गर्ने, सदस्यहरुको सन्तुष्टि मुल्यांकन गर्ने, स्थिरिकरण कोषमा सहभागिता जनाउने, एटिएम कार्ड जारी गर्ने, सदस्यहरुको आम्दानी वृद्धिका लागि व्यवसायिक तालिमहरु सञ्चालन गर्ने, १८ देखि ४५ वर्ष उमेरसमुहका सदस्यहरुको उद्योग स्थापना गरी सञ्चालन गरेमा अन्य ऋणको तुलनामा २ प्रतिशत छुुट दिने, नयाँ बुहारी स्वागत कार्यक्रम सञ्चालन गर्ने र सदस्यहरुमा उद्यमशीलता विकास गर्न संस्थाको लगानीमा १० वटा व्यवसायिक योजना बनाई सदस्यहरुलाई उपलब्ध गराउने अध्यक्ष चौलागाईंले सभामा जानकारी गराउनुभयो ।

    संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक मीनप्रसाद दाहालले आ. व. २०७७/०७८ को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको थियो। संस्थाले गत असार मसान्तसम्म ३१ हजार २६३ सदस्यमार्फत १४ करोड ३३ लाख ८३ हजार शेयरपुँजी संकलन गरेको उनले बताए । त्यसैगरी संस्थागत पुँजी १६ करोड ३७ लाख ७९ हजार, बचत संकलन १ अर्ब ३५ करोड ९७ लाख, ऋण लगानी १ अर्ब ३८ करोड ६३ लाख, सञ्चालन बचत ३ करोड ३९ लाख ६८ हजार गरी कुल सम्पत्ति १ अर्ब ९३ करोड ६४ लाख पुगेको सभालाई जानकारी दिनुभयो ।

    संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले सदस्यहरुको वित्तीय सेवाका लागि जनसचेतन एक विश्वासिलो र सुरक्षित संस्था बनेको उल्लेख गर्नुभयो। प्रविधियुक्त प्रतिस्पर्धी सुरक्षित वित्तीय सहकारी संस्था भन्ने परिकल्पना पुरा गर्न संस्थाले बनाएको नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयनमा ल्याउन आफुहरु लागि परेको उहाँको भनाई छ । सहकारी बैंक भन्दा फरक रहेको र सदस्य र समुदायलाई सेवा पुर्‍याउने भएकाले महामारीका अवस्थामा पनि १५ वटै सेवाकेन्द्रमार्फत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सदस्यहरुलाई निरन्तर सेवो प्रदान गर्दै आएको उनले उल्लेख गर्नुभयो । संस्थाले किस्को, क्यु आर कोड, मोबाइल बैंकिङ र फण्ड ट्रान्सफर जस्ता प्रविधिमैत्री सेवा समेत प्रदान गर्दैै आएको उनले जानकारी दिनुभयो ।

    संस्थाले २९औं स्थापना दिवसको अवसरमा विभिन्न विधामा उत्कृष्ट हुने सदस्यहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्ने भएको छ । त्यसैगरी संस्थाले घोषणा गरेको रजत जयन्ती जनसचेतन राष्ट्रिय सहकारी अभियन्ता पुरस्कारबाट सहकारी क्षेत्रमा विशेष योगदान पुर्‍याएका अभियन्तालाई सम्मान गर्ने कार्यक्रम समेत रहेका सीइओ दाहालले जानकारी दिनुभयो

    बुधबार, असोज १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.