• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

कपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नै पार्टीका नेताहरुलाई विद्यार्थी संगठनका नेताहरुलाई नउचाल्न आग्रह


  •   बिहिबार, असोज १४, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नै पार्टीका नेताहरुलाई विद्यार्थी संगठनका नेताहरुलाई नउचाल्न आग्रह गरेका छन् ।

    Advertisement

    पार्टीको विद्यार्थी संगठनको आज देखि शुरु हुन लागेको २२ औं रास्ट्रिय सम्मेलनको नेतृत्वका लागि आफु अनुुकुल हुनेगरी विद्यार्थी नेताहरुलाई नउचाल्न र एउटा ब्यक्ति विशेषलाई मात्र हेरेर नतन्काउन आग्रह गरेका छन् ।

    पार्टी स्थायी समितिको बुधबार बसेको स्थायी कमिटि बैठकमा प्रचण्डले विधार्थी संगठनको सम्मेलनबाट सर्वसहमतिका साथ नेतृत्व चयन गर्नुपर्ने र त्यसले देशभर एकताको सन्देश दिनुपर्ने बताएका हुन् ।

    अखिल क्रान्तिकारीका अहिलेका अध्यक्ष रञ्जित तामाङले सम्मेलनबाट बिदा लिने भएपछि नेतृत्वका लागि आधा दर्जन विधार्थी नेताहरु रेसमा छन् । उपाध्यक्षहरु सुरेन्द्र बस्नेत, पञ्चा सिंह, तिलकराज भण्डारी, दिपक देवकोटा, विजय गौतम र महासचिव उत्तम अधिकारी अहिले विद्यार्थी संगठनको अध्यक्षका लागि प्रतिस्पर्धामा छन् ।

    आकांक्षी नेताहरुलाई बोकेर पार्टी स्थायी समिति सदस्यहरु नै हिडन थालेभने संगठनमा सहमति जुटाउन गाह्रो हुने भन्दै प्रचण्डले कुनै पनि विधार्थी नेतालाई नउचाल्न प्रचण्डले आग्रह गरेको स्थायी समितिका एक सदस्यले सफलखबरलाई बताए ।

    निर्वाचनबाट जादा पनि गुटवन्दी मौलाएको र नेताहरुले उचाल्न थाल्दा पनि गुटवन्दी नै देखिएर सर्वसहमत बनाउन जटिल भएको भन्दै प्रचण्डले कुनै पनि नेतालाई ब्यीक्त विशेषको पक्षधरता देखाएर लविङमा नलाग्न भनेका हुन् ।

    वाईसिएलको भेलाले राम्रो सन्देश नदिएको भन्दै विधार्थी संगठनले भने सर्वसहमतिमा नेतृत्व चयन गरेर सन्देश दिनुपर्ने प्रचण्डको भनाई थियो । उनले आकांक्षी विधार्थी नेताहरुसँग आफुले सामुहिक र एक्लाएक्लै पनि छलफल गरेको भन्दै आकाक्षी नेताहरु सवै योग्य र सक्षम देखिएको र त्यसमध्ये एउटालाई नेतृत्व जिम्मा लगाएर अन्यलाई पार्टीको केन्द्रीय कमिटिमा लैजाने या अन्य के महत्वपूर्ण भूमिका दिने भन्ने बारेमा सोचिने बताएका थिए ।

    ‘विहिवार विधर्थी संगठनको सम्मेलनको उदघाटन छ, पहिले त्यसलाई सफल बनाऔं, त्यसपछि १६ गते नेतृत्व चयनसम्म फेरि आवश्यक परे पार्टी वैठक बसेर निर्णय लिऔंला, अहिले तपाई हामी नेताहरुले कोही कसैलाई पनि उचाल्ने र त नै बन्नुपर्छ भने जसरी लविङ गर्ने काम गर्दै नगरौं, प्रचण्डको भनाई उदधृत गदै ति स्थायी कमिटि सदस्यले भने, विधार्थी संगठनका सबै आकाक्षी नेताहरु क्यापेवल हुनुहुन्छ, सबै योग्य र क्षमतावान देखिनुभएको छ । महिले सामुहिक पनि भेटे, एक्लाएक्लै पनि छलफल गरेको छु, अहिले तपाईहरुले कृपया नउचालिदिनुहोला, नेतृत्व सर्वसम्मत बनाएर यो सम्मेलनलाई एकतावद्द बनाई सबै पार्टी कमिटिलाई सन्देश दिनुपर्छ ।’

    प्रचण्डले पार्टीमा गुट भत्काउन चाहेका कारण त्यसको शुरुवात पार्टी कमिटि देखि जनवर्गीय संगठनहरु सम्म पनि गुट भत्काउन जोड गरेका छन् । गुट विहिन नेता र जसले सवैलाई सन्तुलन मिलाएर लैजान सक्छन्, त्यस्तो नेतालाई विद्यार्थी संगठनको नेता बनाएर जानुपर्नेमा प्रचण्डले जोड गरेका छन् ।

    बिहिबार, असोज १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.