• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक सर्वेक्षण जारी, कहिले चल्ला रेल ?


  •   मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित
  • रक्सौल-काठमाडौं ब्रोडगेज रेलमार्गको प्रारम्भिक सर्भेको काम ५० प्रतिशत सकिएको छ । भारत सरकारको स्वामित्वमा रहेको कोंकण रेल्वेले सर्भेको काम गरिरहेको छ । सर्भेको काम भारतकै सहयोगमा अघि बढेको हो ।

    Advertisement

    प्रारम्भिक सर्भेको काममा कोंकणले भारतीय निजी कम्पनी क्यूमैक्स टेक्नो कन्सल्टयान्ट प्रालिमार्फत गरिरहेको छ । हालसम्म आधा काम सकिएको क्युमैक्सका सर्भे इन्जिनियर विवेक शर्माले बताए । रेलमार्ग रक्सौलदेखि काठमाडौंसम्म करिब १३६ किलोमिटर लामो हुनेछ । यो रेलमार्ग पर्साको वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट पूर्वपट्टि भएर नेपाल प्रवेश गर्नेछ ।

    रेलमार्गको रुट श्रीसिया-आठराहा-भावनीपुर-बगही-सोलखपुर-डुम्बरबाना-टागियावस्ती-निजगढ-सिंघौल-रजुवा-चिसोपानी हुँदै चोभारसम्म निर्धारण गरिएको छ । चोभार बल्खुबाट ९ किलोमिटर पूर्वमा अवस्थित छ । रेलमार्गअन्तर्गत बगही-लालपर्सा, सोलखपुर-टेढा, निजगढ-सिघौला नदी पारि, चिसोपानी, चोभार गरी करिब ८ देखि १० ठाउँमा स्टेसन स्थापना हुनेछन् ।

    रेलमार्गको सर्भे ७ महिनादेखि भइरहेको शर्माले जानकारी गराए । अहिले सर्भे टोली सिमरामा बसेर काम गरिरहेको छ । मकवानपुरको हेटौंडाभन्दा पूर्वी क्षेत्रमा सर्भे जारी रहेको उनले बताए। गत नोभेम्बरदेखि पर्सा, बारा, मकवानपुर, काठमाडौंलगायत क्षेत्रमा सर्भेको काम भइरहेको छ । अबको ६ महिनाभित्र सर्भेको काम सक्ने लक्ष्य छ ।

    कम्पनीले सर्भे पूरा गरी अन्तिम प्रतिवेदन कोंकणलाई बुझाउनेछ । त्यसपछि कोंकणले नेपाल सरकारलाई प्रारम्भिक चरणको प्रतिवेदन हस्तनान्तरण गर्नेछ । अनि सुरु हुनेछ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने काम । त्यसका लागि नेपाल र भारतबीच समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

    करिब ७ महिनापछि डिपिआरको प्रकृया पनि शुरु हुने शर्माले बताए । डिपिआर गर्न करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ । डिपिआर भएपछि जग्गा अधिग्रहण, मुआब्जा वितरणको काम सुरु हुनेछ । रेलमार्गको भौतिक पूर्वाधार निर्माण पनि भारत सरकारकै सहयोगमा हुनेछ ।

    मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.