चितवन , अनेरास्ववियू सप्तगण्डकी बहुमुखी क्याम्पस कमिटि द्वारा शुभकामना आदन प्रदान कार्यक्रम, उप्ता कार्यक्रम क्याम्पस कमिटिका अध्यक्ष कमल कुमाल ज्युको अध्यक्षता भएको थियो, उप्त कार्यक्रम का प्रमुख अतिथीमा चितवन जिल्ला का अनेरास्ववियूका अध्यक्ष साकार लामा ज्यु को उपस्थिति रहेको थियो,
उप्त कार्यक्रममा आउदै गरेको २०७८ सालको दशैँ, तिहार छाठ र अरु अन्य चाडपर्वको शुभकामना आदान प्रदान, र चितवन जिल्ला अनेरास्ववियू का अध्य्क्षको विशेष प्रशिक्षण पनि रहेको उप्त कार्यक्रम का अध्यक्ष कमल कुमाल ज्युले द नारायणी पोस्ट लाइ जानकारी गराउनु भयो
