चर्चित लोकदोहोरी गाएक एवं सर्जक विरहि कार्कीको शब्दमा निर्मित “परदेश” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
विरहि कार्की र शान्ति श्री परियारको आवाजमा तयार भएको गितमा परदेशीको पिडालाई समेटिएको छ । गितमा कार्कीको नै सङगीत रहेको छ ।
गितको भिडियोमा जिवन भट्टराई र लक्ष्मी वर्देवाको अभिनय रहेको छ । शङकर वि.सीले यो भिडियोको निर्देशन गरेका हुन । भिडियो विरहि कार्कीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
