• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

यस्ता छन ब्लड क्यान्सरका सुरुवाती ६ संकेत


  •   सोमबार, असोज २५, २०७८ मा प्रकाशित
  • शरीरका लागि रगत महत्वपूर्ण छ। रातो रक्तकोष र सेता रक्तकोष मिलेर रगत बनेको हुन्छ। शरीरका अंगहरुमा अक्सिजन र अन्य पौष्टिक तत्वहरु रगतको माध्यमबाट नै पुग्ने गर्छन्।

    Advertisement

    यदि कुनै व्यक्तिको रगतमा खराबी भएमा उसलाई ठूलो स्वास्थ्य समस्या देखिन सक्छ। ब्लड क्यान्सर पनि त्यस्तै खतरनाक रोग हो। रगत बोनम्यारोबाटै बन्ने भएकाले ब्लड क्यान्सर पनि बोनम्यारोबाट नै सुरु हुन्छ। सुरुवाती चरणमा यसका लक्षणहरु सामान्य हुन्छन्, जसलाई प्रायः मानिसहरुले बेवास्ता गरिरहेका हुन्छन्।

    बारम्बार संक्रमण

    ब्लड क्यान्सर भएको व्यक्ति बारम्बार विभिन्न संक्रमणबाट ग्रसित हुन्छ। ब्लड क्यान्सर भएको व्यक्तिको रगतमा केही यस्ता कोषहरू विकसित हुन्छन्, जसले स्वास्थ्यमा हानी पुर्‍याउँछ। रगत हाम्रो शरीरको प्रत्येक अंगमा पुग्ने भएकाले यसको लक्षण कुनैपनि अंगमा देखिन सक्छ।

    सामान्यतया ब्लड क्यान्सरको बिरामीमा छालाको संक्रमण ९छालाको रंग रातो, कालो या फुस्रो हुनु, डाबर या खटिराहरू देखापर्नु०, फोक्सोको इन्फेक्सन, घाँटी या मुखको इन्फेक्सन हुन सक्छ। एकैसाथ अन्य कयौँ इन्फेक्सन पनि हुन सक्ने सम्भावना रहन्छ।

    चोट लाग्दा रगत बग्न नरोकिनु

    बाह्य हावाको सम्पर्कमा आउँदा रगत जम्ने प्रक्रिया सुरू हुने भएकाले सामान्यतया एक स्वस्थ व्यक्तिको शरीरमा चोटपटक वा स्क्र्याच आउँदा रक्तस्राव प्रायः छोटो समयमा आफैँ रोकिने गर्छ। तर ब्लड क्यान्सरका बिरामीमा यस्तो प्रक्रिया हुँदैन।
    यदि कुनै व्यक्तिलाई ब्लड क्यान्सर एको छ भने उसलाई चोट लागेमा रक्तस्राव छोटो अवधिमा रोकिँदैन र घाउ निको हुन पनि लामो समय लाग्छ।

    बिनाचोटपटक नाक वा दाँतका गिजाबाट रगत बग्ने, महिनावारीमा अत्यधिक रक्तस्राव हुनेलगायतका लक्षणहरू पनि देखिन सक्छन्, जुन हामी बेवास्ता गरिरहेका हुन्छौँ।

    हरेक समय थकान महशुस र सुस्त हुनु

    थकान र सुस्तता क्यान्सरका धेरै सामान्य लक्षणहरू हुन्, जुन हामी आफैंमा पनि प्रायः महशुस गर्न सकिन्छ। तर थकानका कारण हामीलाई दैनन्दिनीय काम गर्नसमेत असहज हुन थाल्यो र दिनभर सुस्त रहियो भने तुरून्त चिकित्सकसँग परामर्श गरी जाँच गराउनुपर्छ। किनकी यो ब्लड क्यान्सरको प्रारम्भिक लक्षण पनि हुन सक्छ।

    तीव्र गतिमा तौल घट्नु

    यदि आफ्नो तौल अचानक घट्दै गयो भने तौल परीक्षण गर्नु अत्यावश्य हुन्छ। एक महिनाभित्र बिना कुनै प्रयास, २।५ किलोभन्दा धेरै कम तौल भयो भने यो स्वास्थ्यसम्बन्धी समस्याको संकेत पनि हुन सक्छ। ब्लड क्यान्सर हुँदा पनि बिना कारण तौल घट्न थाल्छ।

    जोर्नीमा दुखाइ

    जोर्नीको दुखाइ हुने समस्यालाई पनि हामी सामान्य रूपमा लिन्छौँ। सामान्यतया जोर्नी दुखाइको कारण धेरै हुन सक्छन्। थकान, हड्डीको कमजोरीलगायतका कारण पनि जोर्नीमा दुखाइ हुन्छ। यद्यपि ब्लड क्यान्सरको कारण पनि जोर्नी र हड्डीमा दुखाइ हुन सक्छ ।

    भोक कम लाग्नु, पेटमा समस्या देखिनु

    ब्लड क्यान्सरले पाचन प्रणालीमा पनि नराम्रो प्रभाव पार्छ। भोक लाग्दैन। अपच, कब्जियत, दिसा(पिसाबमा रगत देखिनेलगायतका लक्षणहरू देखिन्छन्। यस्ता लक्षण देखिए तुरून्त स्वास्थ्य जाँच गराउन चिकित्सकहरू सल्लाह दिने गर्दछन्।

    सोमबार, असोज २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.