• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

अमेरिकावासी नेपालीको आयोजनामा पथरीमा पिट्सबर्ग च्यालेन्ज कप हुने


  •   बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित
  • नेपाली फुटलबको विकास र नेपाली भाषीलाई जोड्ने उद्धेश्यका साथ तेस्रो मुलुक पुर्नबास भएका नेपालीभाषी भुटानी समुदायले फुटवल प्रतियोगिता गर्ने भएको छ।

    Advertisement

    लामो समय नेपालका विभिन्न स्थानमा बसोबास गर्दै तेस्रो मुलुक पुर्नबास भएका नेपालीभाषी समुदायले मोरङको पथरीमा पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता-२०२१ आयोजना गर्ने भएको हो।

    कात्तिक १० देखि १९ गतेसम्म हुने प्रतियोगितामा पूर्वका १० टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।

    अमेरिकाको पिट्सबर्गस्थित थ्री रिभर्स क्लवको आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार प्राप्त गर्नेछ भने उपविजेताले नगद ५१ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

    प्रतियोगितालाई अमेरिकामा रहेर सामाजिक काम गर्दै आएका मेघ सुवेदीको कम्पनी सिजल सिस्टरले मुख्य प्रायोजन गर्ने आयोजक समितिका सदस्य तथा थ्री रिभर्सका सदस्य अर्जुन बिष्टले जानकारी दिए ।

    पिट्सबर्गका नेपालीभाषीले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको उक्त प्रतियोगिता यो सिजनबाट नेपालमा सुरू हुने भएको हो। आउँदा दिनमा नेपालका बिभिन्न स्थानमा प्रतियोगिता गर्ने आयोजक तथा अमेरिकाको पिट्सबर्गमा रहेको थ्री रिभर्स एफ.सी. का सदस्य किरण थापाले जानकारी दिए।

    आफ्नो मातृभूमीसँगको सम्बन्ध कायम राख्दै नेपालीभाषी मनलाई एक ठाउँमा जोड्न फुटबल एक माध्यम रहेको थापाको भनाई छ ।

    ‘लामो समय नेपालको भूमीमा जीवन बिताएर तेस्रो मुलुक पुर्नबास भएका नेपाली भाषीको मन मनमा नेपाल र नेपाली पन छ। नेपालीपन र नेपालसँगको नाता जोड्न हामीले अमेरिका र नेपालमा बिभिन्न कार्यक्रमहरु गरिरहेका छौं’, अमेरिकाको पिट्सबर्गमा बसोबास गर्दै आएका सिजल सिस्टरका संस्थपक मेघ सुबेदीले भने।

    प्रतियोगितामा शिवशताक्षी फुटबल क्लव झापा, भाउन्ने फुटबल क्लव मोरङ, लेटाङ फुटवल क्लव लेटाङ, पथरी शनिश्चरे फुटबल क्लव पथरी, विराटनगर फुटबल क्लव बिराटनगर, भुटानी ब्वाइज क्लब, बेलबारी फुटबल क्लव, प्रतिभा समाज सुधार युवा क्लव, दमक एफसी झापा र राष्ट्रिय जागृति फुटबल क्लव सुनसरीबीच प्रतिस्पर्धा हुने भएको छ।

    प्रतियोगितामा विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिड फिल्डर, फर्वाड, कोच र उच्च गोलकर्ताले जनही ५/५ हजार प्राप्त गर्ने छन् भने सर्वोकृष्ट खेलाडीले नगद १० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले जनही २ हजार ५ सय प्राप्त गर्ने आयोजक समितिका सदस्य बिक्की राईले जानकारी दिए।

    बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.