• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

भैंसीपालनको विकास र सबलीकरणको लागि चितवनमा भैंसी सम्मेलन गरिदै


  •   आइतबार, कार्तिक ०७, २०७८ मा प्रकाशित
  • चितवन । भैंसीपालनको विकास र सवलीकरणको लागि चितवनमा चार दिने भैंसी सम्मलेन गरिने भएको छ । कृषि तथा वन विश्व विद्यालय रामपुरमा कात्तिक ८ देखि १२ गतेसम्म एसियन बफेलो कङ्रेस गर्न लागिएको हो। आज भरतपुरमा विश्वविद्यालयले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । अन्तर्राष्ट्रियस्तरमा दशौं पटक मनाउन लागिएको भैंसी सम्मेलन नेपालमा भने पहिलो पटक मनाउन लागिएको हो। यसअघि २०१७ मा विश्व विद्यालयले राष्ट्रिय रुपमा भैंसी सम्मेलन गरेको थियो।

    Advertisement

    भैंसी पशुपालन, व्यवस्थापन, स्वास्थ्य, बजारीकरण र उपयोगिताको विषयमा वैज्ञानिक , अनुसन्धान र प्रसार प्रविधिले भैंसी उत्पादनमा गरिने अनुसन्धानका लागि सम्मेलन केन्द्रित हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनमा नेपाल, भारत, चाइना, श्रीलंका, पाकिस्तानले आफ्नो देशमा भएको अनुसन्धान , उत्पादनको अवस्था जानकारी गराउने छन। सन २०१८ मा भारतमा भएको भैसीको अनुसन्धानमा केन्द्रित सम्मेलनमा १७ देशका ३५० बैज्ञानिक सहित चार सय पचास जना विज्ञ, प्राध्यापक, कृषक , विद्यालय सहभागी हुने आयोजक समितिका अध्यक्ष प्रा.डा. भुमिनन्द देवकोटाले जानकारी दिए ।

    कोभिडका कारण भौतिक रुपमा सम्मेलन गर्न नमिलेकोले भर्चुअल माध्यमबाट गर्न लागिएको उनले बताए। सम्मेलनले विभिन्न देशका विज्ञहरुसंँग ज्ञान साटासाट हुने हुंँदा नेपालमा नयांँ खोज र उपलब्धीमुलक हुने उनको भनाई छ । विश्व विद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले अहिलेको अनुसन्धान र प्रविधिको उद्घोष नेपालबाट गर्ने कुरा गौरवको बिषय रहेको बताए ।

    कृषि अनुसन्धान र एसिया भैसीको लागि महत्वपूर्ण मानिन्छ। भैंसीको कुल सख्याको ९० प्रतिशत भन्दा बढी उत्पादन एसियामा हुन्छ। सम्मेलनमा नेपालमा भैंसी अनुसन्धान केन्द्र स्थापना गर्न नेपालले प्रस्ताव पत्र प्रस्तुत गर्ने प्राडा रेग्मीले जानकारी दिए ।

    आइतबार, कार्तिक ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.