सहकारी विभागका रजिष्ट्रार झलक राम अधिकारीले पद बहाली गर्नुभएको छ । केही दिन अघि उहाँको सुदुरपश्चिम प्रदेशको अर्थमन्त्रालयको अर्थ सचिवबाट विभागमा सरुवा भएको थियो ।
सहकारी विभागले एक कार्यक्रमको बीच रजिष्ट्रार अधिकारीलाई स्वागत गरिएको थियो । रजिष्ट्रार अधिकारीले कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको थियो ।
