• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

यति गर्दा आफ्नो बच्चा बाठो हुन्छ भने किन नगर्ने ?


  •   बुधबार, कार्तिक १०, २०७८ मा प्रकाशित
  • हरेक अभिभावक चाहन्छन्, आफ्ना सन्तान क्षमतावान् होस् । बौद्धिक होस् । तार्किक होस् । हरेक किसिमको गुणले भरिपूर्ण होस् । भनिन्छ नि, बालबालिका भनेका काँचो माटो हुन् । उनीहरुलाई हामी जस्तो रुपरंगमा पनि बदल्न सक्छौं । अतः यसको मूख्य जिम्मेवारी वा दायित्व अभिभावकको हो । अभिभावकले नै आफ्ना छोराछोरीलाई कस्तो बनाउने भनेर सही रुपमा मार्गदर्शन दिलाउन सक्छन् ।

    Advertisement

    हामी विश्वका महान् व्यक्तिहरुको उदाहरण दिदै छोराछोरीलाई भन्ने गर्छौं, ‘आइस्टाइन जस्तै बन्नुपर्छ है । मार्क जुकरबर्ग जस्तै बन्नुपर्छ है ।’ आधुनिक विज्ञान हाम्रो साथमा भएर पनि होला, यसले हाम्रो जीवनको गुणस्तर मात्र नभएर हाम्रो बुद्धि विवेकलाई परिमार्जन गर्न समेत महत्वपूर्ण भूमिका खेल्छ । तर आधुनिक विज्ञानको कुरा गरिरहदाँ हामीले प्रकृति तथा आफ्नो जीवनशैलीलाई विर्सनु हुँदैन । किनकी हाम्रो जीवनशैली, खानपान तथा प्राकृतिक वातावरणले नै हाम्रो भु्रणमा रहेको शिशु भविष्यमा कस्तो हुने भन्ने निक्र्यौल गर्छ ।

    र, यी कुराहरुलाई अपनाउन सकेको खण्डमा सुन्दर र तिक्ष्ण क्षमता भएको शिशुलाई जन्माउन खासै समस्या पनि हुँदैन । तर त्यसको लागि के खाने र के गर्ने भनेर जान्न आवश्यक छ । यसको लागि यी उपाय अपनाउनु् । यति गर्न सकेमात्र पनि तपाईले आफ्नो कोखबाट भनेजस्तो शिशुलाई जन्म दिन सक्नुहुन्छ ।

    घाममा बस्ने – सबैलाई थाहा भएकै कुरा हो, भिटामिन ‘डी’को सबैभन्दा राम्रो स्रोत भनेकै घामको किरण हो । भिटामिन ‘डी’को सेवनले हड्डीलाई मजबुत बनाउन सहायता प्रदान गर्छ । तर, यसको कमीका कारण गर्भमा रहेको शिशुमा ब्रेन डिसफंसन हुने सम्भावना उच्च रहेका कारण गर्भवतीका लागि भिटामिन डी को सेवन निकै महत्वपूर्ण मानिन्छ । हालैमा भएको नयाँ अध्ययनले पनि यसको कमीका कारण्ण गर्भमा रहेको शिशुलाई ब्रेन डिसफङ्सन हुने समस्या उच्च हुने गर्छ ।

    त्यसैले, गर्भावस्थामा सही तथा पोषण तत्वयुक्त खानेकुराको सेवन गर्नु बाहेक पनि शरीरका लागि भरपूर मात्रामा भिटामिन ‘डी’ आवश्यक छ । यसको लागि दिनमा कम्तीमा २० मिनेट मधुरो घाममा हिँड्नु उपयुक्त हुन्छ । फोलिक एसिडको सेवन – गर्भावस्थामा फोलिक एसिड निकै महत्वपूर्ण हुन्छ । त्यसैले, गर्भ रहनु करिब चार हप्ता अघि देखि नै चिकित्सकहरु फोलिक एसिड सेवन गर्न सल्लाह दिने गर्दछन् । यसको सेवनले शरीरमा रगतको मात्रा बढाउनुका साथै जन्मका क्रममा हुने जन्म दोष, मस्तिष्क विकार तथा मेरुदण्ड सम्बन्धि समस्या हुनबाट समेत जोगाउँछ ।

    फुर्तिलो रहन – गर्भावस्थाका दौरान गर्भवती महिला स्फुर्त रहनाले त्यसले बच्चामा सकारात्मक प्रभाव पार्छ । यसले गर्भमा रहेको शिशुको रक्त सञ्चारलाई प्रभावकारी बनाई सम्पूर्ण शरीरलाई नै स्वस्थ राख्न मद्दत गर्छ । त्यतिमात्र हैन, गर्भमा रहेको शिशुको मस्तिष्कमा रगत तथा अक्सिजनको मात्रा पर्याप्त भएमा त्यसलेे मस्तिष्कलाई समेत तिक्ष्ण बनाउन मद्दत गर्छ । ओमेगा-३ फ्याटी एसिड – मस्तिष्कको विकासका लागि पनि ओमेगा-३ फ्याटी एसिड जरुरी छ । जबकी यसको कमीले भविष्यमा गर्भमा रहेको शिशुमा नशा सम्बन्धि समस्या तथा दृष्टी दोष निम्त्याउन सक्छ ।

    आइरन – शरीरमा आइरनको कमीले रक्तअल्पत्राको समस्या निम्त्याउनसक्छ । त्यस्तै, मस्तिष्कमा अक्सिजनको कमी हुनसक्छ । जसका कारण गर्भमा रहेको शिशुको मस्तिष्कको विकास राम्ररी हुन नसकी विभिन्न समस्या निम्त्याउन सक्छ । प्रोटिन – कोषिकाको वृद्धिविकासको लागि पनि शरीरमा पर्याप्त मात्रामा प्रोटिन हुन आवश्यक छ । र, शरीरमा प्रोटिनको कमी हुन नदिन प्रोटिनयुक्त खानेकुरा खान आवश्यक छ । पर्याप्त मात्रामा प्रोटिनको सेवनले शरीरको सम्पूर्ण विकासमा महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने हुदाँ एउटा गर्भवती महिलाले दिनमा कम्तीमा दश ग्राम प्रोटिन सेवन गर्न आवश्यक छ ।

    बच्चासँग अन्तरसंवाद – करिब १६ हप्ताको गर्भावस्था पश्चात्त गर्भमा रहेको शिशुले बाहिरको गतिविधि राम्ररी सुन्न सक्दछ । त्यसको करिब दश हप्ता पश्चात्त गर्भमा रहेको बच्चाले तपाईको आवाज चिन्न थाल्छ । त्यसैले, गर्भमा रहेको शिशुसित गहिरो सम्बन्ध कायम गर्नका लागि पनि उनीहरुसित धेरैभन्दा धेरै संवाद गर्न जरुरी छ । किनकी गर्भमा रहेको शिशुसित जति संवाद गर्न सक्यो आमा र बच्चाबीचको सम्बन्ध उति नै गहिरो हुनुका साथै प्रगाढ हुन्छ । त्यति मात्र हैन, यसले गर्भमा रहेको शिशुलाई एउटा उज्यालो भविष्य प्रदान गर्ने हुदाँ यसतर्फ ध्यान दिनु पनि प्रत्येक अभिभावकको कर्तव्यका साथै दायित्व पनि हो ।

    बुधबार, कार्तिक १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.