• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गठबन्धनका मात्रै हैन, सबै दलसंग एमालेमा एक्लै लड्ने ताकत छ: अध्यक्ष ओली


  •   मङ्गलबार, कार्तिक १६, २०७८ मा प्रकाशित
  • चितवन । गठबन्धनका ५ दल मात्रै नभई सबै दलसंग एमालेमा एक्लै लड्ने ताकत भएको अध्यक्ष केपी ओलीले बताउनु भएको छ । देश र जनताको लागि केहि गर्न नसक्ने गठबन्धन र त्यसका मतियारहरु निर्वाचनबाट पराजय हुने डरले गठबन्धनको मन्त्र जप्दै हिडेका बताउनु भयो । एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीले एमाले देश बनाउन खोलेको पार्टी भएको बताउनु भएको छ ।

    Advertisement

    पार्टीका कार्यकर्ता हरुपनि केहि पाँउला र खाँउला भनेर हिड्ने नभई पार्टीलाई मजबुत बनाई सर्बहराको नेतृत्व स्थापितमा लागिपरेको बताउनु भएको छ । नेकपा एमाले भरतपुर महानगर कमिटीको आज भरतपुरमा आयोजित प्रथम महानगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चोईटिएर गएका २÷४ जनाको झुन्डको नाम एकीकृत र दक्षिणपन्थीको बुई चढ्नेको नाम समाजबादी पार्टी भन्दा हास्यास्पद भएको बताउनु भयो ।

    मतपत्र च्यातेर र धाँदलीबाट अब चुनाव जित्ने दिन सकिएको भन्दै एमाले अध्यक्ष ओलीले नेकपा एमाले अब फेरि पनि निर्वाचनबाट जनताबाटै अनुमोदित भइ बहुमत सहित सरकारमा जाने बताउनु भयो । सडकमार्गबाट चितवन आईपुग्नु भएका पार्टी अध्यक्ष ओलीलाई एमाले इच्छाकामना गाउँ कमिटीले मुग्लिन बजारमा भब्य स्वागत गरेका थिए । साथै अध्यक्ष ओलीले चितवनमा हुने एमालेको १०औं महाधिवेशनको उद्घाटन स्थल नारायणी किनारको समेत अबलोकन गर्नुभएको थियो ।

    नेकपा एमाले भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर कमिटी सदस्य टीका सुबेदीले मन्तव्य राख्नुभएको थियो भने नगर सचिव शंकर थपलियाले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा एमाले स्थाई कमिटी सदस्य तथा पुर्व गृहमन्त्री रामबहादुर थापा बादल, एमाले केन्द्रीय सदस्य तथा प्रभावशाली नेता प्रभु शाह, एमाले नेता तथा चितवन क्षेत्र नं.१ का साम्सद सुरेन्द्र पाण्डे, एमाले युवा नेता माधव ढुङेल, एमाले नेता तथा चितवन क्षेत्र नं.२ का साम्सद कृष्णभक्त पोख्रेल लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो । सो अबसरमा एमाले युवा नेता तथा जनवादी गायक अश्विन घिमिरेले जनबादी गित प्रस्तुत गर्नु भएको थियो ।

    मङ्गलबार, कार्तिक १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.