• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

आजबाट राष्ट्रिय जनगणना कार्यक्रम सुरु


  •   बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित
  • राष्ट्रिय जनगणना कार्यक्रम आजबाट सुरु हुँदैछ । नेपाल सरकारले १० बर्ष चार महिनापछि सञ्चालन गर्न लागेको राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

    Advertisement

    विभागले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार गणनाको थालनीमा कात्तिक २५ गते बिहान साढे नौ बजे राष्ट्रपति विद्यादेवि भण्डारीको परिवारको विवरण गणना गरिनेछ ।

    त्यसपछि बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा परिवारको र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुन परिवारको तथ्यांक संकलन गर्ने तयारी गरिएको छ ।

    यसपटक हुने जनगणनामा व्यक्तीको संख्या मात्र नभएर मुलुकमा रहेका समग्र घर, जग्गा, उद्योग, कल कारखाना, व्यक्तीको पेशा, व्यवसाय, शिक्षा, खानेपानी, आर्थिक अवस्था, घरायसी सुविधा र साधनहरु, बार्षिक आय, बालबालिका, उनीहरुको स्वास्थ्य, आवासको अवस्था लगाएतका विषयमा समेत विस्तृत तथ्याङ्क संकलन गरिने छ ।

    जनगणना अघि भएको घर जग्गा सूचीकरणमा २५ प्रश्न सोधिएकोमा अब हुने जनगणनामा भने ५५ प्रश्नहरु तयार पारिएको छ । यसरी प्रश्न सोद्धा एक परिवारमा २० मिनेट देखि आधा घण्टा समय लाग्ने तथ्याङ्क विभागको भनाइ छ ।

    कार्तिक २५ देखि मंसीर ९ गतेसम्म जम्मा १५ दिनमा गरिने जनगणनाको प्ररम्भिक विवरण तीन महिनामा सार्वजनिक गर्न सकिने तथ्याङ्क विभागले जनाएको छ ।

    जनगणना टोलीलाई आफ्नो विवरण दिँदा संकेत नम्बरमा पनि तथ्याङ्क जनाउनु पर्ने हुँदा हरेक व्यक्ति चनाखो हुनु पर्ने र वास्तविक विवरण टिपाउनु पर्ने जनसंख्याविज्ञहरुले बताएका छन् ।

    जनगणना कार्यक्रम संचालनका लागि सातै प्रदेशमा प्रदेश जनगणना कार्यालय तथा ८७ जिल्ला जनगणना कार्यालय र तीन सय ४९ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरिएका छन् ।

    जनगणनाको लागि ४० हजार गणक तथा ८ हजार ५ सय सुपरिवेक्षकहरु परिचालन खटाइएका छन् । यस बर्षको जनगणना कार्यक्रमको अनुमानित खर्च ४ अर्ब रहेको छ ।

    जनगणनाको विवरणकै आधारमा सरकारी तथा अन्तर्राष्ट्रिय निकायहरुले जनताका लागि विकासका कार्यक्रम संचालन गर्ने भएकोले सावधानी र सक्रिययतापूर्वक सही विवरण दिनु सबै नेपालमा रहेका सबैको कर्तव्य भएको छ ।

    बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.