• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नेपाल जर्नी अपाङमैत्री पुस्तकालयको शिलान्यास


  •   मङ्गलबार, कार्तिक ३०, २०७८ मा प्रकाशित
  • चितवन । नेपाल जर्नी संस्थाले भरतपुर महानगर वडा नम्वर ४ छहारी बसपार्कमा नेपालकै नमुना नेपाल जर्नी अपागंमैत्री सार्वजनिक पुस्तकालय भवनको शिलान्यास गरेको छ । नेपाल जर्नी संस्थाका अमेरिका अध्यक्ष मौसमी श्रेष्ठको परिकल्पना अनुसार उनकै नेतृत्वमा निर्माण हुन लागेको यो पुस्तकालयको भरतपुर महानगर प्रमुख रेनु दाहालले शिलान्यास गरिन् ।

    Advertisement

    पुस्तकालयको शिलान्यास गर्दै महानगर प्रमुख रेनु दाहालले मौसमी श्रेष्ठ र उनको टिमले नेपालकै नमुना नेपाल जर्नी अपागंमैत्री सार्वजनिक पुस्तकालय स्थापना गर्न लागेकाले महानगरका तर्फबाट २५ लाख रुपैया सहयोग प्रदान गर्ने घोषाणा गरिन् । २ वर्ष भित्रमा यसको निमार्ण पुरा गर्ने गरी काम अगाडि बढाउन दाहालको आग्रह छ ।कार्यक्रममा एनआरएनए अन्तराष्ट्रिय समन्वय समितिका सचिव गौरी जोशी एनआर एनए अमेरिका अध्यक्ष बुद्धिसागर सुबेदीसहितको एनआरएनए अमेरिका टिमले ३० लाख रुपैयाँ सहयोग गर्ने बताएको थियो ।

    यो पुस्तकालय नेपालकै नमुना भब्य ब्यवस्थित र बहु आयामिक हुने नेपाल जर्नी संस्थाकी अध्यक्ष तथा पुस्तकालयको परिकल्पनाकार मौसमी श्रेष्ठले बताइन् । देशमा भुकम्प गएका बेला नेपालमा रहँदा नेपालीमा परेको पीडाबाट दुखित भएर पीडामा परेकाहरुको हितका साथै देशमा शैक्षिक बिकासका लागि काम गर्न आफूले अमेरिकामा संस्था स्थापना गरी देशमा ७ वटा पुस्तकालय निर्माण गरिसकेको श्रेष्ठले बताइन् ।

    नेपाल जर्नी नेपाल टिमसँग सहकार्य गर्दै आफूले देशमा धेरै राम्रो परियोजनाहरु सुरु गरेको भन्दै उनले यो पुस्तकालय निर्माणमा स्थानीयको धेरै भन्दा धेरै सहभागिता र साथ रहनुपर्ने बताइन् ।  स्थानीयको आर्थिक तथा अन्य साथ र सहयोगलेनै यो परियोजना सफल हुने भन्दै उनले यसलाई सफल बनाउन सबै जुट्नुपर्ने बताईन् । ५ करोडको लागतमा २ वर्ष भित्र सक्ने गरी निमार्ण हुन लागेको पुस्तकालयका नेपालकै नमुना हुने आर्थीक ब्यवस्थापन समिति अन्तराष्ट्यि संयोजक राजिव श्रेष्ठले बताए ।

    मौष्समी श्रेष्ठको परिकल्पनामा नेपाल र विदेशका दक्ष इन्जिनियरले डिजाइन गरेको पुस्तकालय भुइँतला र १ तला गरी ८ हजार इस्क्वाईर फिटमा निर्माण हुनेछ  । अमेरिकामा रहेका नेपालीहरुले यो परियोजनालाई धेरै महत्वपूर्ण परियोजना मानेर यसको निर्माणका लागि सबै टिम सक्रियपुर्वक लागेको अन्तर्राष्टिय संयोजक भानु खरेलले बताए ।

    नेपाल जर्नी संस्थाको शैक्षिक परिकल्पना, अपांगमैत्री सार्वजानिक पुस्तकालय स्थापना भन्ने मूल मन्त्रका साथ निमार्ण थालेको यो पुस्तकालयमा कम्युटर ल्याव, बुक सेक्सन, योग हल, वेटिङ कक्ष, अध्यान कक्ष सेमिनार हल र अत्याधुनिक प्रोजेक्टरहरु लगायत विभिन्न युनिभर्सिटीका नयाँ तथा पुराना पुस्तकहरु हुनेछन । भवनमा एलिभेटरको माध्यमबाट सजिलै तलमाथि जान सकिनेछ ।

    कार्यक्रममा बरिष्ठ उत्प्रेरक बिजयराज सिग्देल, भरतपुर महानगरका प्रवक्ता अरुण पीडित भण्डारी, वडा नम्बर ४ का अध्यक्ष हरि प्रसाद आचार्य,चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँंडेल, अपागं जागरण अभियानका अध्यक्ष अम्बिकालाल श्रेष्ठ, नेपाल जर्नी संस्थाका महासचिव धनकुमार श्रेष्ठलगायतले बोलेका थिए ।

    भवन निमार्णका लागी स्थानिय सामाजिक अगुवा शिब लामिछानेको संयोजकत्वमा निर्माण समिति समेत भएको छ । नेपाल जर्नी संस्थाका नेपाल अध्यक्ष प्रकाश सिग्देलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

     

    मङ्गलबार, कार्तिक ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.