• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सेयर बादशाह राकेश झुनझुनवाला एभियसन बिजनेसमा, आकाशाले किन्यो ७२ वटा बोइङ

  •   बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
  • एजेन्सी । भारतीय सेयर बजारका बादशाह राकेश झुनझुनवालाको कम्पनी आकाशा एयर एकैपटक ७२ वटा बोइङ ७३७ म्याक्स खरिद गर्ने भएको छ । आकाशाले विमान किन्न अमेरिकाको बोइङ इंकसँग सम्झौता गरेको छ ।

    Advertisement

    सम्झौताअनुसार राकेशको कम्पनी आकाशाले विमान किन्न ९ अर्ब डलर खर्च गर्ने छ । राकेश भारतीय सेयर बजारका बादशाहका साथै एस क्यापिटलका प्रमुख पनि हुन् । भारतको नयाँ एयरलाइन कम्पनी अकाशा एयरमा राकेशको वहुमत सेयर रहेको छ । राकेशको भारतका ठूला कम्पनीमा सेयर लगानी रहेको छ ।

    ७३७ म्याक्स विमानले भारतमा सस्तो, विश्वासिलो सेवा सञ्चालनका लागि सहयोगको अपेक्षा गरेको गरेको आकाशा एयरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय दूबेले बताएका छन् ।आकाशा एयरले ७३७ म्याक्सको दुई भेरियन्ट ७३७ एट र उच्च क्षमताको ७३७ एट २०० विमान अर्डर गरेको हो ।

    भारत विश्वको तिव्र विकसित एभिएसन बजारमध्ये एक हो ।  बोइङको २०२१ को ‘कमर्शियल मार्केट आउटलूक’ को प्रक्षेपण अनुसार भारतलाई आगामी २० वर्षमा दक्षिण एसियाका लागि २२ सय भन्दा धेरै विमानको आवश्यक छ  । जसको मूल्य ३२० अर्ब डलरभन्दा धेरै पर्नेछ ।

    आकाशाले धेरै विमान खरिदको आदेश दिएकाले कोरोनापछि भारतको वायुसेवा क्षेत्र विस्तारै लयमा फर्किन थालेको संकेत गरेको छ । कोरोना महामारीले भारतलगायत विश्वकै एभियसन उद्योगलाई संकटग्रस्त बनाएको छ ।

    भारत सरकारले आफ्नो स्वामित्वमा रहेको एयर इन्डिया सञ्चालन गर्न नसकेपछि व्यवसायिक प्रतिष्ठान टाटा ग्रुपलाई २ अर्ब ४० करोड डलरमा बिक्री गरिसकेको छ ।

    भारतमा एयर इन्डियाका साथै जेट एयरवेज, स्पाइसजेट, इन्डिगोलगायत विमान कम्पनीहरु सञ्चालनमा रहेका छन् । बिजया माल्याको किङफिसर एयर बन्द भएको छ ।

    बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२

    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com

    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल

    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.