• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

घरजग्गा व्यवसायमा बैंक ऋण बढ्यो, तीन महिनामा २८ अर्ब कर्जा


  •   बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
  • घरजग्गा व्यवसायमा बढेकाे चहलपहलसँगै बैंक तथा वित्तीय संस्थाले यस क्षेत्रमा प्रवाह गरेको ऋण पनि बढेको देखिएको छ । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको तीन महिनामा घरजग्गा व्यवसायमा २८ अर्बभन्दा बढी कर्जा प्रवाह गरेका छन् ।

    Advertisement

    चालु आवको साउनदेखि असोजसम्ममा बैंक तथा वित्तीय संस्थाल घरजग्गा व्यवसायमा २८ अर्ब २० करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको नेपाल राष्ट्रबैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसपटक यस्तो ऋण १२.८ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा घरजग्गा क्षेत्रमा प्रवाह भएको ऋण ९ अर्ब २८ करोड २६ लाख रुपैयाँ थियो ।

    चालु आवका तीन महिनामा घरजग्गा क्षेत्रमा प्रवाह भएको कुल ऋणमध्ये व्यक्तिगत आवासतर्फ १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ र १६ अर्ब २ करोड ३४ लाख रुपैयाँ रियल इस्टेट क्षेत्रमा प्रवाह भएको छ ।

    हालसम्म बैंक तथा वित्तीय संस्थाले घरजग्गा तथा आवायीय क्षेत्रमा प्रवाह गरेको कर्जा रकम ५ खर्ब १० अर्ब ८ करोड ३९ लाख रुपैयाँ पुगेको छ । जसमा व्यक्तिगत आवासीय घर कर्जातर्फ ३ खर्ब १० अर्ब ४४ करोड ३७ लाख र रियल इस्टेट ऋणतर्फ १ खर्ब ९९ अर्ब ६४ करोड २ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

    राष्ट्र बैंकका अनुसार साउनदेखि असोज मसान्तसम्ममा आवासीय रियल इस्टेटतर्फ ५ अर्ब ५५ करोड १७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यसमा एकजनालाई अधिकतम डेढ करोडसम्म प्रवाह भएको कर्जा समावेश गरिएको छ । यस्तै व्यापारिक कम्प्लेक्स तथा अपार्टमेन्टमा ३ अर्ब ९१ करोड ८५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

    व्यापारिक कम्प्लेक्स र आवासीय अपार्टमेन्ट निर्माणमा लिइएको ऋण गत वर्षको तुलनामा २०.६ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै आय हुने व्यापारिक कम्प्लेसतर्फ तीन महिनामा ३२ करोड ४० लाख, अन्य रियल इस्टेट (प्लाटिङ, जग्गामा) ६ अर्ब २२ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । साथै जग्गाका खरिद र प्लटिङतर्फ ६ अर्ब २२ करोड ७९ लाख रुपैयाँ, अन्यतर्फ १ अर्ब ६६ करोड र अन्यमा १ अर्ब ६५ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्रबैंकको तथ्यांकले देखाएको छ ।

    बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.