• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

एकीकृत समाजवादी आफनै बलमा चुनाव लड्छः अध्यक्ष नेपाल


  •   बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित
  • नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादका लागि आवश्यक समानता, न्याय, विकास र समृद्धिलाई केन्द्रबिन्दु बनाएर आफूहरुले काम गरिरहेको बताउनुभएको छ ।

    Advertisement

    प्रदेश २ को राजधानी जनकपुरधाममा बुधबार सो पार्टीको प्रदेश तथा जिल्ला कार्यालयको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताउनुभयो । एकीकृत समाजवादी देशमा एउटा नयाँ शत्तिको रुपमा उपस्थित भएको उहाँले दावी गर्नुभयो । पार्टीप्रति आम नेपाली जनताको समर्थन बढी रहेको र सम्बन्ध बिस्तार भइरहेको बताउनुभयो ।

    कसैले भन्दैमा आफनो पार्टी कमजोर नभएको दावी गर्दै सुदूरपश्चिम प्रदेश र प्रदेश २ मा आफ्नो पार्टी ठूलो रहेको बताउनुभयो । एकीकृत समाजवादीले बागमती र प्रदेश १ मा सरकारको नेतृत्व गरिरहेको र दुई वटा प्रदेशमा पार्टींको प्रदेश प्रमुख रहेको उहाँले स्मरण गराउनुभयो । कमजोर र सानो पार्टी भएको अवस्थामा त्यस्तो हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो “पार्टी क्रान्तिकारी सोचकासाथ अगाडि बढेको छ, राष्ट्रियता, देशभक्ति र अधिनायकवादको विरुद्धमा लोकतन्त्रको झण्डालाई बुलन्द गर्न अघि बढेको छ ।” उहाँले आफू नेतृत्वको दल वैचारिक र सैद्धान्तीक जगमा अधारित पार्टी रहेको दावी गर्नुभयो । आगामी चुनावसम्म कुनै पार्टीसँग एकता नहुने पनि उहाँले प्रष्ट पार्नुभयो ।

    एकीकृत समाजवादी आफनै बलमा चुनाव लडने बरु अन्य दलसँग सहकार्य भने हुनसक्ने उहाँले बताउनुभयो । प्रदेश २ को राजधानी जनकपुरधामलाई बनाउँदा उप्युक्त हुने उहाँले सुझाव दिनुभयो । सीताको जन्मभूमि भएकाले पनि यो ठाउँ उपयुक्त हुने उहाँले बताउनुभयो ।

    विगतमा रेल संचालनका लागि कुनै तयारी नभएका कारण रेल खरिद भएर पनि संचालन हुन नसकेको भन्दै नेपालको एकमात्र रेलसेवा नेपाल रेल्वे यथाशीघ्र संचालनका लागि आफुले पहल गर्ने उहाँले बताउनु भयो । नेकपा (एकीकृत समाजवादी) धनुषाका अध्यक्ष रामचन्द्र पण्डितको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, एकीकृत समाजवादीका उपाध्यक्ष एवम प्रदेश २ का इन्र्चाज धर्मनाथ साह, सचिव नागेन्द्र चौधरी, सचिवालय सदस्य रामचन्द्र झा, स्थायी कमिटी सदस्य श्री प्रसाद साहसहितका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

    बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.