• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

पानी पिउन तामाकै भाडा किन ? यस्तो छ गुणै गुण


  •   बिहिबार, मङि्सर ०९, २०७८ मा प्रकाशित
  • आयुर्वेदमा पञ्चधातुको भाडामा पकाएको वा राखेको खाना खाँदा मावन शरीरमा फाइदा पुग्ने तथ्य उल्लेख गरिएको छ । जुन तथ्यलाई विज्ञानले पनि स्वीकार गरेको छ । पुराना रितिरिवाजको पालना गर्दा पञ्चधातुहरुको विभिन्न ठाउँमा प्रयोग गर्नैपर्ने नियम रहेको छ । जसमा तामा मूख्य मानिन्छ ।

    Advertisement

    देवीदेवताका लागि गरिने विभिन्न पाठपूजा तथा दानधर्ममा तामाको भाडाको प्रयोग गर्नुपर्छ । तर, कमलाई मात्र थाहा छ कि तामाका भाडामा राखिएका र पकाइएका खाना खानु मानव शरीरका लागि कति फाइदाजनक छ जुन हाम्रो लागि आवश्यक पनि छ ।

    तामाको भाडामा पिउने पानी राख्दा यसले पानीलाई प्राकृतिक रुपमा नै स्वच्छ बनाउने गर्छ । तामाले पानीमा भएको ब्याक्टेरिया, किटाणु र फंग्सलाई नस्ट गरिदिन्छ । जसले गर्दा पानी सफा हुन्छ र शरीरलाई नोक्सान पुग्नबाट जोगाउँछ ।

    त्यसैगरी तामामा ट्रेस मिनरल हुन्छ । जुन मानव शरीरका लागि एकदमै महत्वपूर्ण र फाइदाजनक तत्व हो । जसमा एन्टीअक्सिडेन्ट हुन्छ र यसले विशालु पदार्थको असर कम गराउँछ ।

    ब्याक्टेरियाबाट सुरक्षित रहन

    तामामा राखिएको खानेकुराबाट शरीरमा आवश्यक कपरको मात्रा पूरा हुन्छ । साथै यसले शरीरमा बिरामी पैदा गराउने ब्याक्टेरियाबाट रक्षा गर्छ । तामाको भाडामा राखिएको पानी पूरा मात्रामा शुद्ध मानिन्छ । तामाको भाडामा राखिएको पानी झाडापखला, पोलियो जस्ता रोग लगाउने जिवाणुलाई मार्ने काम गर्छ ।

    पेटको रोगको समस्या कम गर्न

    पेटमा हुने सबै समस्याका लागि तामाको भाडामा राखिएको पानी फाइदाजनक हुन्छ । दिनदिनै तामाको भाडामा राखिएको पानी पिउँदा पेट दुख्ने, पेटमा ग्यास भरिने, एसिडिटी तथा कब्जियतको समस्याबाट छुटकारा मिल्छ । त्यस्तै एनीमियाको समस्यामा पनि यसले फाइदा पुर्याउँछ । तामाको भाडामा राखिएको पानीले आइरनलाई सजिल्यै सोस्ने भएकाले एनीमियासँग लड्न सहयोग पुग्छ ।

    शरीरको दुखाई कम गर्न

    तामामा एन्टी–एन्फ्लेमेटरी गुण हुन्छ । जुन शरीरमा हुने दुखाई, ऐठन र सुन्निने समस्या हुनबाट बचाउँछ । र यसले आर्थराइटिसको समस्यामा पनि कम गराउँन मद्दत गर्छ ।

    क्यान्सर रोक्न

    अमेरिकन क्यान्सर सोसाइटीका अनुसार तामाले क्यान्सरको शुरुवातमा नै रोक्न मद्दत गर्छ । यसमा क्यान्सर विरोधी तत्व हुन्छ । शरीरको भित्रि सफाईको लागि तामाको भाडामा राखिएको पानी प्रभावकारी हुन्छ । साथै कलेजो तथा मृगौलालाई स्वस्थ राख्न र कुनै पनि प्रकारको संक्रमणबाट बचाउँन तामाको भाडामा राखिएको पानी लाभप्रद हुन्छ ।

    छालाको समस्या कम गर्न

    तामाको भाडामा राखिएको पानीले छालासँग सम्बन्धित समस्या डन्डिफोर, चायाँ, पोतो र एक्नीको समाधान गर्ने र छालालाई स्वच्छ राख्छ ।

    पाचन प्रणाली मजबुत बनाउन

    तामाको भाडामा राखिएको पानी पिउँदा पाचनप्रणालीमा सुधार आउँछ । तामाको भाडामा राखिएको पानी हरेक दिन बिहान पिउँदा पाचन प्रक्रिया तन्दुरुस्त हुन्छ ।

    ब्लड प्रेसर नियन्त्रण गर्न

    तामाको भाडामा राखिएको पानी पिउँदा मुटु स्वस्थ रहन्छ । यसले रक्तचाप नियन्त्रण गर्न र कालेस्ट्रोल नियन्त्रण गर्न सहयोग गर्छ । साथै हृदयघातको खतरा पनि कम गर्छ । र योे खोकीको समस्यामा पनि लाभदायी हुने बताइन्छ ।

    चोटपटक छिटो निको गराउँन

    तामामा भाडामा राखिएको पानीमा एन्टी–भाइरल, एन्टी–ब्याक्टेरियल र एन्टी–इन्फ्लामेट्री गुण हुन्छ । जसले घाउलाई छिटो निको हुन मद्दत गर्छ । साथै यसले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँन र नयाँ कोशिकाहरुको उत्पादन गर्न मद्दत गर्छ । शरीरका भित्रि घाउहरुलाई छिटो निको गर्न र अल्सर जस्ता समस्याबाट छुटकारा दिलाउँछ ।

    बिहिबार, मङि्सर ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.