• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

मौद्रिक नीतिमा नअल्मलिए बजार उकालो लाग्ने, तरलता व्यवस्थापनमा अर्थमन्त्री र गभर्नर सक्रिय


  •   बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
  • काठमाडौं । विगत केही दिनदेखि मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको अफवाहले सेयर बजार तरङ्गित हुँदै आएको छ । त्यसको असर बुधबारको सेयर खरिद बिक्रीमा पनि परेको छ ।

    Advertisement

    बजारमा सेयरको माग उच्च हुँदा पनि मूल्य घटाएर लिनेहरुको दबदबा बढेको छ । यद्यपि, घट्दो बजारमा लगानीकर्ताहरु अझै मूल्य घटाउन कोसिस गर्छन् भने बढ्दो बजारमा सेयर किन्न नपाइएला कि भनेर बढी मूल्यमै उठाउन खोज्छन् ।

    केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा सक्रिय लगानीकर्ताहरुले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षालाई मौद्रिक नीतिको पूर्ण नीति जस्तै व्याख्या गर्दै नीति परिवर्तनका बारेमा बहस चलाएसँगै त्यसको असर सेयर बजारमा पनि देखिन थालेको छ ।

    खासगरी तरलता व्यवस्थापनमा केन्द्रीय बैंक चुकेको, कर्जा निक्षेप अनुपातले लगानी योग्य अवस्था नरहेको, ब्याजदर वृद्धिको भय कायमै रहेको र सेयर धितोको एकल ग्राहक कर्जा सीमा ४ र १२ करोडलाई परिवर्तन गर्ने आंकक्षा र सेयर धितो मूल्यांकनको सीमा परिवर्तन हुने आंशकाले केही दिनदेखि बजारमा नकारात्मक प्रभाव परिरहेको छ ।

    मौद्रिक नीतिका समीक्ष अफवाहलाई बजारले पचाइसकेको जस्तो देखिन्छ । कतिपय लगानीकर्ताहरु सेयरधितो कर्जा कडाइ गर्नुपर्ने पक्षमा छन् । कतिपयले एक ग्राहक कर्जाको सीमा हटाउन माग गर्दै गभर्नर महाप्रसाद अधिकारी हटाउने आन्दोलनमै उत्रिएका थिए । त्यसको प्रभाव यसअघि बजार घटेर २४८१ सम्म झरेको थियो । त्यसपछि विस्तारै उक्लिएको बजार २८७८ सम्म पुगेको थियो ।

    त्यसपछि फेरि घट्न थालेको बजार २६६७ सम्म घट्यो र विस्तारै बढ्न खोजेको बजारमा पनि उतारचढाव पनि कायम रहँदै बुधबार नेपाल स्टक एक्सचेञ्ज सूचक १.८९ अंकले बढेर २७३५.०१ बिन्दुमा रोकिएको छ  । बुधबारको कारोबार प्रवृत्ति एक बढ्दो डब्ल्यू, एक भी र अर्को एल सेभ भीले बिहीबार बजार बढ्ने संकेत गरेको छ । मंगलबार २७३३ मा रोकिएको बजार सूचक बुधबार सुरुमा कारोबार खुल्दा २७३७ मा चढेको थियो । तर, लगत्तै घट्न थालेको बजार ३५ मिनेटमा २६९४ सम्म झर्यो । त्यसपछि बढेको बजारले २७४८ बिन्दु छोए पनि अन्तिममा न्यून वृद्धि बजार बन्द भएको हो ।

    बुधबारको कारोबार प्रवृत्ति, खरिदमा देखिएको चाप र मौद्रिक नीतिको अफवाहबाट लगानीकर्ताहरु विस्तारै बाहिरिन खोजेको प्रयासले बिहीबार बजार उचालिने सम्भावना छ । तर, विभिन्न फन्डाहरु सतहमा ल्याएर बजार प्रभावित बनाउन प्रयास भने जारी छ । खासगरी, ब्याजदर वृद्धिको फन्डा सकिएपछि सेयर धितो कर्जा सीमा र सेयर धितो एक ग्राहक कर्जालाई बढी उछालिएको छ ।

    बजारमा तरलता अभाव व्यवस्थापनमा अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारी भने नियमित टचमा रहेर सक्रिय भएका छन् । त्यसका लागि केन्द्रीय बैंकले केही समयपछि नै सीडी रेसियो गणना विधिलाई केही सहजीकरण गर्ने र अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा जाने रकमलाई सतप्रतिशतसम्म गर्न सक्ने, चाडबाड सकिएर मुलुक विकासको गतिमा अग्रसर हुँदा पुँजीगत खर्च बढ्न पुगी तरलता अभावको समस्या हल हुने अपेक्षा गरिएको छ । यसले सेयर बजारलाई पनि सकारात्मक प्रभाव पार्न सक्छ ।

    बुधबार ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो कारोबार रकम मंगलबारको तुलनामा बढी हो । मंगलबार ४ अर्ब १० करोड मात्रै थियो । गत सोमबार पछिल्लो चरणको सबैभन्दा कम कारोबार ३ अर्ब ८८ करोड थियो ।

    बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.