• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

समस्या समाधान गर्न मेरो उमेद्वारीः ध्रुव थापा


  •   बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
  • काठमाडौं । ‘अब बनाउनु छ नाडा, सबै अटोमोवाइल्स व्यवसायसीको साझा’ भन्ने मूल नाराका साथ शनिवार बिहान ध्रुव थापा समूहले काठमाडौंको होटल क्राउन इम्पेरियलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी निर्वाचनको सम्बन्धमा अन्तक्रिया तथा छलफल कार्यक्रम गरेको थियो ।

    Advertisement

    काठमाडौं बाहिर रहेका अटो व्यवसायीहरुसँग छलफल गर्न टिम निस्कनु अघि भएको उक्त अन्तक्रियामा नाडामा देखिएका समस्या समाधान गर्न नै आफुले अध्यक्ष पदमा उमेद्वारी दिएको ध्रुव थापाले बताउनु भयो ।

    मंसिर २३ र २४ गते आयोजना हुने नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको साधारण र निर्वाचनको कार्यक्रममा ध्रुव थापा समूहले कसरी यो क्षेत्रको समस्या पहिचान र त्यसको निराकरण गर्न सकिन्छ भन्ने विषयमा काठमाडौंमा रहेका व्यवसायीहरुसँग छलफल गरेको हो ।

    नाडाको अध्यक्ष पदमा आफ्नो उमेद्वारी घोषणा गरेका ध्रुव थापा र उहाँको प्यानलबाट निर्वाचन लड्न लागेका १६ सदस्यहरु टुङ्गो लागेसँगै काठमाडौंमा छलफल गरेर टिम पश्चिम नेपालको भ्रमणमा निस्केको हो ।

    अन्तक्रिया कार्यक्रम नाडाका वर्ततमान कार्यसमिति सदस्य कपील सिवाकोटीले संचालन गर्नु भएको थियो । यस कार्यक्रममा नेपालका पुराना अटोमोवाइल्स व्यवसायी शेषनारायण श्रेष्ठ लगायत काठमाडौँका सम्पूर्ण स्पेयर्स पार्टस् व्यवसायीहरुको सभागिता रहेको थियो । उपस्थित व्यवसायीहरुसँग अध्यक्षका प्रत्याशी थापा लगायतका सम्पूर्ण सदस्यका उमेद्वारले नाडामा देखिएको विद्यमान समस्या र समाधान सम्बन्धी विषयमा व्यापक छलफल गरेका
    थिए ।

    कार्यक्रममा बोल्दै अध्यक्ष पदको उम्मेद्वार थापाले विगतमा दुई पटक नाडाको उपाध्यक्ष पदमा रहेर काम गरेपनि अझै आफुलाई नेतृत्व गर्न नसक्ने आरोप केही साथीहरुले लगाउने गरेको भन्दै उहाँले भन्नुभयो, ‘हरेक संघ संस्थामा बसेर मैले कुसल नेतृत्व दिएको छु । यो क्षेत्रमा रहेका सानादेखि ठूला समस्यासँग म जानकार छु, विगतदेखिनै तपाईहरुको बीचमा रहेर काम गरेको छु । तपाईहरुको हरेक समस्या आफैँलाई परेको सम्झेर काम गर्ने छु ।’

    ३१ वर्ष अगाडि जिल्लाबाट सानो व्यपारीका रुपमा यस क्षेत्रमा आफु प्रवेश गरेको बताउँदै थापाले भन्नुभयो, ‘नाडाको तर्फबाट नेपाल सरकार र प्रदेश सरकारहरुसँग गर्ने नीतिगत तहका छलफल गर्नु पर्ने अवस्था छ । यो क्षेत्रमा रहेका सबै साना, मझौला र ठूला व्यवसायीले नाडा मेरो संस्था हो भनेर गर्व गर्न सक्नु पर्छ । त्यसको लागि नेतृत्वलाई
    आवश्यक पर्दा सदस्यहरुले आफुसँगै पाउनु पर्छ ।’

    आफू नाडामा २०औँ बर्षदेखि प्रत्यक्ष सकृय भएर लागेको र मफोसलबाट प्रतिनिधित्व गर्दा नाडालाई देशव्यापी रुपमा बिस्तार गर्नु पर्छ भनि पटक पटक आवाज उठाउँदै आएको सम्झदै थापाले भन्नुभयो, ‘अहिले बल्ल प्रदेश स्तरका संगठनहरुको निर्माण भएको छ । तर, ती प्रादेशिक संगठनहरुलाई अर्थिक रुपमा सक्षम तथा अधिकारका हिसाबले मजबुत बनाउनु पर्ने आवश्यक्ता छ, त्यसको लागि मैले उमेद्वारी दिने घोषणा गरेको हुँ ।’

    थापाले आगामी चुनावपछि नाडाको समस्या निराकरणका लागि नीतिगत सुधार, सचिवालय सुधार, नाडाको अटो शो,सदस्यहरुको क्षमता अभिबृद्धि, डाटा हव निमार्ण, समाजिक उत्तरदायित्व जस्ता सुधारात्मक कामहरुलाई ‘हाम्रा प्रतिबद्धता’ भनेर बुँदागत रुपमा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण व्यवसायीले प्रत्याशी थापालाई समर्थन गरेका छन् ।
    व्यवसायी शेषनारायण श्रेष्ठले थापालाई विषेश रुपमा चुवानका लागि शुभकामना पनि व्यक्त गर्नु भएको छ । आउने चुनावमा धु्रव थापा र उहाँको प्यानललाई स्पेयर्स पार्टस् व्यवसयीहरुको पूर्ण सहयोग रहने कुरा पनि उपस्थित व्यवसायीहरुले जानकारी दिनु भएको थियो ।

    बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.