• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

जुम कलबाट ९०० कर्मचारीकाे जागिर चैट् पार्ने विशाल गर्ग को हुन् ?


  •   मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
  • एजेन्सी । घरका लागि ऋण दिने डिजिटल कम्पनी बिटर डटकम का भारतीय मूलका अमेरिकी सीईओ विशाल गर्गले बुधबार एउटा जुम कलमार्फत ९०० कर्मचारीको जागिर चैट् पारिदिए ।

    Advertisement

    अहिले यो जुम कलको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । जागिरबाट निकाल्नुअघि सीईओ गर्गले यो फैसलाका लागि बजारको कार्यक्षमता, प्रदर्शन र उत्पादकको प्रभाव बताए ।

    भाइरल बनिरहेको जुम कलमा ४३ वर्षीय गर्ग भनिरहेका छन्, ‘यो एउटा यस्तो खबर हो जसलाई तपाईंहरु सुन्न चाहनुहुन्न । यदि तपाईं यो कलमा हुनुहुन्छ भने अभागी समूहमा हुनुहुन्छ जसलाई बन्द गरिंदैछ । तपाईंहरुको जागिर यहाँबाट सकिन्छ ।

    ‘यो मेरो फैसला हो । र, मेरै मुखबाट सुन्नुपर्ने थियो तपाईंहरुले । यो फैसला आफैंमा चुनौतीपूर्ण थियो । मेरो जीवनमा यस्तो दोस्रोपटक हुँदैछ । तर, यस्तो गर्न चाहन्नँ । पछिल्लोपटक यस्तो फैसला गर्दा रोएको थिएँ । आशा छ, यसपटक अलि बलियो बन्नेछु ।’

    भिडियोमा गर्गले कर्मचारीलाई यसबारे पूर्ण जानकारी इमेलमार्फत मिल्ने बताएका छन् । जति कर्मचारीलाई अहिले निकालिएको छ, ती कम्पनीका कुल कर्मचारीमध्ये ९–१० प्रतिशत भएको बुझिएको छ ।

    क्रिसमसपूर्व गर्गले लिएको यो फैसलाले उनको तीव्र आलोचना भइरहेको छ । कम्पनीकै एक कर्मचारीले जुम कल रेकर्ड गरेर सार्वजनिक गरेका थिए ।

    को हुन् गर्ग ?

    गर्गमाथि पहिले पनि आफ्ना कर्मचारीको अपमान गरेको आरोप लागेको थियो । यसबाहेक आर्थिक हिनामिनाको आरोप पनि । सन् २०१९ मा एउटा पडकास्टमा गर्गले भनेका थिए कि, हाइस्कुल पढदैदेखि उनको झुकाव व्यापारमा थियो । उनले आफ्ना साथीहरुलाई क्लिफनोट्स र अन्य किताब बेचेका थिए ।

    सन् २००० मा गर्गले हाइस्कुलका सहपाठी एवम् प्रवासी रजा खानसँग मिलेर एउटा निजी ऋण कम्पनी खोले । त्यसले विद्यार्थीलाई लोन दिन्थ्यो । र, त्यसको नाम थियो, माई रिच अंकल । यसै बेला गर्गले न्युयोर्क युनिभर्सिटीको स्टर्न स्कुल अफ बिजनेसमा भर्ना भए । तर, बीचमै पढाइ हापे ।

    अमेरिकामा आर्थिक संकटका बेला माई रिच अंकल कम्पनी चाैपट भयो । त्यसपछि रजा र गर्गले ईआईएफसी नामको नयाँ प्रोजेक्ट सुरु गरे । त्यसले घर मालिकलाई ऋण लिनका लागि ऋणको सर्तबारे बैंकहरुको जानकारी दिन्थ्यो ।

    २०१३ मा पुग्दा रजा र गर्गबीच कम्पनीको आर्थिक विषयलाई लिएर खटपट उत्पन्न भयो । गर्गमाथि रजाले कम्पनीको आर्थिक मामिला हेर्ने गर्गले बिजनेस ट्याक्स भरेनन् । साथै ३ करोड डलर कम्पनीबाट सोझै आफ्नो खातमा ट्रान्सफर गरे ।

    कुरा यतिमै सकिएन । बदला लिन गर्गले रजामाथि चार लाख डलर चोरीको आरोप लगाए । तर, उनले असत्य भएको भन्दै खारेज गरिन् ।

    बेटर डटकम सुरुवात

    सन् २०१३ मा गर्गले आफ्नी पत्नीसँग मिलेर बेटर डटकम सुरु गरे । त्यसले घर किन्नका लागि मान्छेलाई डिजिटल लोन दिन्छ ।

    नयाँ र तीव्र रुपमा जन्मिएका स्टार्टअप कम्पनीमध्ये यसले पनि आफ्नो ठाउँ बनायो । चर्चा कमायो ।

    तर, राम्रैसँग चलिरहेको कम्पनीमा पुनः २०१९ मा आर्थिक अनियमितताको आरोप लाग्यो । हालिया मार्केट रिपोर्ट्सका अनुसार सफ्टबैंकले हालसालै  यो कम्पनीलाई ७५ करोड डलरको फन्डिङ गरेको छ ।

    –बीबीसीकाे सहयाेगमा ।

    मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.