• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नेपाली कांग्रेसको १४ औं महाधिवेशन – ‘नेतृत्व परिवर्तन जरुरी छ’ ।


  •   बिहिबार, मङि्सर २३, २०७८ मा प्रकाशित
  • नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत केन्द्रिय महाधिवेशन मंसिर २४ देखि काठमाण्डौंमा शुरु हुँदै छ । यस महाधिवेशनले आगामी ५ वर्षको लागी पार्टीको नेतृत्व चयन गर्ने छ । तल्लो तहमा नेतृत्व गरेका नेताहरुले केन्दिय नेतृत्व छनौंट गर्ने विधि हो महाधिवेशन । नेपाली कांग्रेस पार्टीको महाधिवेशन कांग्रेस प्रति आस्थावान व्यक्तीहरुका लागी मात्र नभएर आम नेपालीहरुको चासोको विषय रहन्छ ।

    Advertisement

    पार्टीको नेतृत्व लिन वर्तमान सभापति शेरवहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला , नेता शेखर कोईरालाले सभापतिमा उमेद्धारी घोषणा गरी सक्नु भएको भएता पनि संस्थापन ईतर पक्षको साझा उमेद्धवारको लागी छलफल भैरहेको छ ।

    १२ औं महाधिवेशनमा ३३५ मत अन्तरले शुुशिल कोईरालासँग पराजित नेता शेरवहादुर देउवा १३ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको प्रतिस्पर्धामा ५२६ मत अन्तरले सभापतिमा विजयी हुनु भएको थियो, हाल देशको प्रधानमन्त्री समेत हुनुहुन्छ ।

    उहाँ यस भन्दा पहिले पनि पटक पटक प्रधानमन्त्री भईसक्नु भएको छ । उहाँले पटक पटक पार्टी र देशको नेतृत्व लिईरहँदा नेपाली कांग्रेस जनले मात्र नभएर आम नेपालीले गौरव गर्न लायक के कति काम गर्नु भयो र उहाँले नेतृत्व लिँदा नेपाली कांग्रेस पार्टी प्रति जनताको आकर्षण बढ्न सक्यो वा सकेन ? भन्ने विषय महत्व पूर्ण छन् ।

    शेरवहादुर देउवाको नेतृत्वको कांग्रेसल लिएका यस विचका निर्णय देश र पार्टी हितका लागी के कति प्रभावकारी रहे एकपटक विचार गरौं । वर्तमान नेतृत्वले भात्रि संगठनहरुको चुनाव गराउन सकेन ।

    आफ्नो कार्यकाल सकिनै लाग्दा पनि केन्द्रिय कमिटीले पूर्णता पाउन सकेन , कांग्रेस पार्टीले आम चुनाव हार्न पुग्यो , विना आधार र कारण न्यायपालिका प्रमुख तत्कालिन प्रधानन्याधिश शुशिला कार्की माथी ने.क.पा. माओवादी अध्यक्ष प्रचण्डसँग मिलेर महाअभियोग लगाउने निर्णय भयो र पछि फिर्ता पनि भयो तर किन महाअभियोग लगाईयो र किन फिर्ता लिईयो जवाफ जनताले पाउन सकेनन् ।

    कांग्रेसजनको भावना र मर्म विपरित नेतृत्व तहबाटै रुख बाहेकको चुनाव चिन्हमा मतदान गर्नु भन्ने निर्णय सुनाईयो । यी र यस किसीमले अगाडी बढ्ने गरेको नेतृत्वले अब पनि निरन्तरता पाउने हो भने कांग्रेस कांग्रेस रहदैंन , कम्युनिष्टको गोटी बनीरहने छ । समग्रमा भन्ने हो भने कांग्रेसका सम्पूर्ण अंगहरु कमजोर बनेको, अस्वस्थ बनेको अवस्था हो, यसको सहि उपचार १४ औं महाधिवेशनले गर्न सक्नु पर्दछ ।

    नेतृत्व कसलाई दिने भन्ने निर्णय गर्ने हात महाधिवेशन प्रतिनिधको हो । यो महाधिवेशन खासमा महासधवेशन प्रतिनिधिको क्षेमता परिक्षण पनि हो । असल र क्षेमतावान नेतृत्व छनौट गर्न सक्ने क्षेमता उहाँहरुमा के कती छ भन्ने निर्वाचन परिणामले प्रदर्शित गर्ने छ । वर्तमान नेतृत्व धेरै हेरेका भोगेका जनता के चान्छन भन्ने कुरा महाधिवेशन प्रतिनिधीले बुझ्नु जरुरी छ । अमुक गुठको राजनितिमा रमाउने की देश कांगे्रसमय बनाउने उहाँहरुकै जिम्मामा छ ।

    आन्तरीक लोकतन्त्र बलियो बनाउन, वि.पी. विचारको आधरमा पार्टी र देश अघि बढाउन, बैचारिक राजनितिको विकासक गर्न , राजनैतिक खोल ओढी लोकतान्त्रीक शासन व्यवस्था नै धरासायी बनाउन उद्धतहरुको चंगुलबाट मुक्त हुन, स्थानिय जनजिविकामा कांग्रेसको विचार विस्तार गर्ने लगायतका कार्यहरु गर्न समग्रमा देश र पार्टी बलियो बनाउन नेपाली कांग्रेसको नेतृत्व फेरीन अनिवार्य छ ।

    नजिकिदै गरेको स्थानिय तहको चुनाव र आम चुनावको सामना गरी आफ्नो दल प्रमुख र जनताको आशाको केन्द्रविन्दु बन्न कांग्रेसको वर्तमान नेतृत्व परिवर्तन हुन जरुरी छ । पुरानै नेतृत्वले निरन्तरता पाउने हो भने पार्टी प्रति गौरव गर्न अर्को पाँच वर्षको लामो पर्खाईमा बस्नुपर्ने परिस्थिती पैदा हुन्छ, जसले कांग्रेसलाई माथी उठ्न मुस्किल अवश्य पर्नेछ ।

    बिहिबार, मङि्सर २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.