• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

ए डिभिजन लिगका तीन खेल मनाङले पोखरामा खेल्ने


  •   बिहिबार, मङि्सर २३, २०७८ मा प्रकाशित
  • काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टीम मनाङ मर्स्याङ्दी क्लबले तीन क्लबलाई ‘घरेलु मैदान’  पोखरामा आतिथ्यता दिने भएको छ ।अखिल नेपाल फुटलब संघ ९एन्फा०का केन्द्रीय सदस्य तथा मनाङ मर्स्याङ्दी क्लबका उपाध्यक्ष विजय घलेले लिगका तीन खेल पोखरामा खेलाउने निर्णय भएको जानकारी दिए ।

    Advertisement

    उनले भने, ‘लिगका तीन खेल पोखरामा खेलाउने निर्णय भएको छ । हामीसँग पोखरा जान तीन क्लब तयार छन् ।’घलेका अनुसार नेपाल पुलिस क्लब, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब पोखरामा खेल्ने छन् । मनाङले छैठौं, सातौं र आठौं चरणका आफ्ना तीन खेल पोखरामा लैजाने भएको छ । मनाङले पोखरा रंगशालालाई घरेलु मैदान बनाएसँगै ए डिभिजन लिगका आफ्ना पोखरामा खेल्ने तयारी गरेको थियो ।

    आठ पटकको लिग च्याम्पियन मनाङले सहभागी १४ क्लबलाई पत्र पठाउँदा तीन क्लब पोखरा जान तयार भएका हुन् । अब, मनाङले एन्फासँगको पूर्व सम्झौताअनुसार तीन क्लबको पोखरा जाने आउने र होटल खर्च व्वयस्था गर्नेछ भने मैदानबाट आएको रनिङ बोर्ड र टिकटसहित पार्किङबाट उठेको पैसा प्राप्त गर्नेछ ।

    खेलहरू यसअघि तय भएकै मितिमा हुने छन् । खेलको समय भने तोकिएको छैन । एन्फाले हालसम्म चौथो चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ । लिगको तेस्रो चरण खेलहरू बुधबारबाट सकिएको छ ।

    मनाङ तीन खेलमा दुई जित र एक बराबरीको नतिजापछि ७ अंकसहित तेस्रो स्थानमा छ । समान खेलमा समान ७ अंक जोडेको सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लब गोलअन्तरका आधारमा क्रमशः  पहिलो र दोस्रो स्थानमा छ ।

    समान पाँच अंक बनाएका संकटा, नेपाल पुलिस र आर्मी क्रमशः चौथो, पाँचौ र छैठौं स्थानमा छन् । यता, समान ४ अंक रहेका थ्री-स्टार, ब्रिगेड र च्यासल युथ क्रमशः सातौं, आठौं र नवौं स्थानमा रहँदा समान २ अंकका फ्रेण्ड्स, एनआरटी र हिमालयन शेर्पा क्लब १०औं, ११औं र १२औं स्थानमा छन् ।

    विना कुनै अंक जावलाखेल युथ र एपीएफ क्लब क्रमशः १३औं र १४औं स्थानमा वा रेलिगेसन जोनमा छन् । चौथो चरणका खेल भोलि ९शुक्रबार०बाट नै सुरू हुने छन् ।

    बिहिबार, मङि्सर २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद २०२६: पदक तालिकामा चीनको अग्रता कायमै
    साम्बा गम्भीर घाइते, करिब एक बर्ष मैदान बाहिर रहने
    स्टार अलराउण्डर आन्द्रे रसेलको आइपीएलबाट सन्यास
    सुदूरपश्चिम रोयल्सले पोखरालाई दियो १९४ रनको लक्ष्य
    एएफसी यू-१७ एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमको बिदाई, यस्तो छ खेल तालिका
    अष्ट्रेलियाली प्यारालम्पिक स्वर्ण पदक विजेता पेज ग्रेकोको २८ वर्षको उमेरमा निधन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.