नेकपा (एकिकृत समाजवादी ) रत्ननगर वडा नं १२ को वडा भेला सम्पन्न भएको छ । क. पाजु पारस तमाङ्को अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी समेत गठन भएको हो ।
प्रमुख अतिथी बाग्मती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री रहनु भयको थियो । विशिष्ट अतिथी बद्रीनाथ घिमिरे ,नगर अध्यक्ष ,अतिथी केपि लामिछाने जिल्ला सचिब ,राम हरि अधिकारि नगर सचिब ,हरि कुमार श्रेष्ठ नगर उपाध्यक्षको उपस्थिति रहेको थियो ।
