नेकपा(एकीकृत समाजबादी) निकट अनेरास्वविू भुवानिसङकर बहुमुखी क्याम्पस कमिटीको सम्मेलन बाट कमरेड देबेन्द्र श्रेष्ठको अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन भएको छ ।
सम्मेलनकाे अध्यक्षता जिल्ला सहसचिव कमरेड पारस तामाङले गर्नुभएको थियाे भने प्रमुख अतिथिमा अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य एवं चितवन जिल्ला सचिव कमरेड जयराम बास्काेटा,अतिथिमा अनेरास्ववियू केन्द्रिय सदस्य एबम चितवन जिल्ला उपाध्यक्ष कमरेड उज्ज्वल देबकोटा , अनेरास्ववियू केन्द्रिय सदस्य एबम चितवन जिल्ला उपाध्यक्ष दिपक थापा ,जिल्ला सदस्य केशब बर्तौला , युवा नेता लक्षमण पौडेल लगायतको उपस्थिति रहेको थियो ।
अधिबेशनबाट अध्यक्षमा कमरेड देबेन्द्र श्रेस्ठ , उपाध्यक्षमा कम्रेड रबि न्यौपाने , सचिबमा कम्रेड उमेश पौडेल , सहसचिबमा कम्रेड प्रबिन भट्ट , कोसाध्यक्षमा कम्रेड समीक्षा भुर्त्याल सहकोसाध्यक्षमा कम्रेड एन्जेल दराइ निर्बाचित हुनुभएको थियो ।
