‘एमसीसी राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन ? पहिले पढ्नुपर्यो एमसीसी, कहाँ छ राष्ट्रघाती ? उनले प्रश्न गरे, ‘म नेपालको प्रधानमन्त्री हो। म राष्ट्रघाती सम्झौता किन गरौंला?,’
प्रधानमन्त्री देउवा एमसीसी ऋण नभएर अनुदान भएकोले राष्ट्रकाे हितमा जनाउदै पास गर्नुपर्ने बताए ।
प्रधानमन्त्री देउवा एमसीसीको विषयमा छलफल भैरहेको बताउदै छिटै पास हुने समेत जानकारी गराए ।
