नेकपा(एकीकृत समाजवादी)निकट अनेरास्ववियूकाे जनआदर्श बहुमुखी क्याम्पस कमिटीको प्रथम सम्मेलनबाट केशव बर्ताैलाकाे अध्यक्षतामा ३१ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको छ।
बिधार्थि नेता लक्ष्मन पाैडेलकाे अध्यक्षतामा गरिएको सम्मेलनमा अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य एव जिल्ला सचिव कमरेड जयराम बास्काेटाकाे प्रमुख अतिथ्यम रहेको थियो भने अतिथिहरुमा केन्द्रीय सदस्य एव जिल्ला उपाध्यक्ष उज्ज्वल देवकोटा,युवा सङ्घ केन्द्रीय सदस्य सुनिल खरेल,अनेरास्ववियू जिल्ला सह-सचिव पारस तामाङ,अनेरास्ववियू भुवानिसङ्करकाे अध्यक्ष देबेन्द्र श्रेष्ठ लगायतको नेताहरुकाे उपस्थिति थियाे।
