• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

इजरायली महिलासँग अस्ट्रेलियाली नागरिकको अनौठो डिभोर्स, सन् ९९९९ सम्म देश छाड्न नपाउने


  •   सोमबार, पुष २६, २०७८ मा प्रकाशित
  • अस्ट्रेलियाली एक नागरिक यति बेला इजरायलमा फसिरहेका छन् । उनी फस्नुको कारण डिभोर्स (सम्बन्धविच्छेद) हो । इजरायलको अनौठो कानुनका कारण उनलाई त्यहाँको अदालतले सन् ९९९९ सम्म इजरालय छाड्न प्रतिबन्ध लगाएको छ ।

    Advertisement

    ४४ वर्षीय हुप्पर्टले या त बच्चाहरुको पालनपोषणका लागि झन्डै ३० करोड रुपैयाँ भर्र्नुपर्ने हुन्छ । अन्यथा ३१ डिसेम्बर ९९९९ सम्म उनले इजरायल छाड्न पाउने छैनन् ।

    हुप्पर्ट सन् २०१२ मा आफ्ना बच्चाहरुसँग बस्न भनेर इजरायल पुगेका थिए । यसको एक वर्षपहिले नै उनकी श्रीमती इजरायलमा बस्दै आएकी थिइन् । त्यसपछि हुप्पर्ट पत्नीले अदालतमा डिभोर्सको मुद्दा दायर गरिन् ।

    सन् २०१३ मा इजरायलको अदालतले हुप्पर्टलाई देश छाड्न प्रतिबन्ध लगाएको थियो । साथै प्रत्येक महिना ५ हजार इजरायली मुद्रा भविष्यको कर्जाका रुपमा भर्नुपर्ने आदेशसमेत दिएको छ ।

    कैयौं विदेशी इजरायली कानुनको सिकार

    हुप्पर्टका बच्चाहरु १८ वर्ष नपुग्दासम्म उनले मासिक खर्च भर्नुपर्नेछ । यसको अर्थ यही हुन्छ कि, छुट्टी होस् या काम, कुनै पनि कारणले उनले देश छाड्न पाउँदैनन् ।

    एउटा समाचार एजेन्सीसँग कुरा गर्दै उनले भने, ‘२०१३ बाट म यहाँ फसिरहेको छु । इजरायली कानुको सिकार हुनेहरुमध्ये एक म पनि हुँ ।’

    इजरायली महिलासँग विवाह गरेका कारण यो स्थिति आएको हो । हुप्पर्ट एक औषधि कम्पनीका केमिस्ट हुन् । आफूजस्तै अन्य अस्ट्रेलियाली नागरिक पनि फस्न सक्ने भन्दै यो कुरा साझा गरेको उनको भनाइ छ ।

    इजरायलमा डिभोर्सको कानुन महँगो छ । महिलामैत्री कानुन भएकाले गर्दा महिलाले चाहेमा पुरुषलाई आजीवन यात्रामा प्रतिबन्धसमेत लगाउन सक्छन् । ताकि भविष्यमा आफ्ना सन्तान पालनपोषण गर्न आवश्यक पर्ने खर्च मिलिरहोस् ।

    अब हुप्पर्टले २१ दिनसम्म जेलको हावा खानुपर्नेछ । यस्तै आफ्नो कमाइ शतप्रतिशत रकम पनि बच्चाका लागि दिनुपर्नेछ ।

    सोमबार, पुष २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.