• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

एकता दिवसलाई राष्ट्रिय पर्वमानि राष्ट्रव्यपी रूपमा मनाउदै विद्यार्थी परिषद्

  •   मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित
  • प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्र व्यापी रूपमा राष्ट्रिय एकता एवम् पृथ्वी जयन्ती मनाएकाे छ ।

    Advertisement

    पाैष २७ गते पृथ्वी जयन्तीकाे अवसरमा विद्यार्थी परिषद्ले देशकाे ५० वटा भन्दा बढी नगर इकाईहरूमा विविध कार्यक्रमहरू गरेर एकता दिवस तथा पृथ्वी जयन्ती उत्सव मनाएकाे हाे ।

    स्थापना काल देखिनै पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसकाे रूपमा मनाउनदै आएकाे विद्यार्थी परिषद्ले पृथ्वीनारायण शाहाले नेपाल राष्ट्रलाई एकीकरण गर्न पुर्याएकाे याेगदान, उनकाे दिव्य उपदेशहरूलाई स्कुल कलेज, विश्वविद्यालय र समाजका नागरिकहरूलाई जनचेतना र जागरण गर्दै आईरहेकाे छ ।

    विद्यार्थी परिषद्ले आज पुर्वकाे झापा देखि सुदुरपश्चिमकाे अछाम सम्मका नगरहरू, विराटनगर, इनरूवा, जनमपुर, बर्दिवास , वीरगन्ज , हेटौंडा , भरतपुर चितवन, गैंडाकाेट, बुटवल, भैरहवा , पाेखरा, सुर्खेत, काठमाडौंकाे त्रिभुवन विश्वविद्यालय , कीर्तिपुर नगर, धनगढी , अत्तरिया, डडेल्धुरा , अर्घाखाँची , अछामका समितिहरूले दीप प्रज्वलन, फलफुल वितरण, दिव्य उपदेश वाचान तथा प्रवचन, पृथ्वीनारायण शाहाकाे तस्विरमा र्याली सहितकाे माल्यअपर्ण , साेभा यात्रा, टाेपिवितरण , अनाथ र दृष्टिविहिनहरूलाई कपडा वितरण लगायत दुई दर्जन भन्दा बढि कार्यक्रमहरू गरि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएकाे छ । विद्यार्थी परिषद्ले आजकाे दिनलाई एक राष्ट्रिय उत्सवकाे रूपमा मनाएकाे र देशका सम्पूर्ण नागरिकहरूले पनि आजका दिनलाई एक विजयकाे पर्वकाे रूपमा मनाई रहेकाे विद्यार्थी परिषद्ले जनाएको छ ।
    साथै परिषद्ले पाैष २७ गतेलाई सरकारले पनि एक उत्सवकाे रूपमा देशभर मनाउनु पर्ने विषय माग गर्दै आईरहेकाे छ ।

    मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२

    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com

    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल

    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.