काठमाडौँ । सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेकै दिन निर्वाचन आयोगले स्थानीय तहसँग भवन, सवारी साधन, फर्निचर र भौतिक साधनको विवरणका लागि पत्राचार गरेको छ। निर्वाचन आयोगले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने भवन, सवारी साधन, कर्मचारीलगायतको व्यवस्थापन गर्न विवरण माग गरेको हो।
निर्वाचन घोषणा : आयोगलाई काम थाल्न हतारैहतार !
निर्वाचन घोषणा : आयोगलाई काम थाल्न हतारैहतार !
तपाईको प्रतिक्रिया
