• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बाताबरण र भौगोलीक तबरले सुहाउदो फोर्स Traveller T1


  •   मङ्गलबार, फागुन ०३, २०७८ मा प्रकाशित
  • बढ्दो सहरीकरण, ट्राफिक संकुचन र वातावरणीय समस्या भइरहेको नेपालजस्तो देशमा फोर्सको नयाँ मोडलको Traveller बस उपयोगी हुने विश्वास आयाम ईन्टरकन्टिनेन्टल का महाप्रबन्धक मनोज ईटनीले बताए।

    Advertisement

    ठूलो व्यापारिक सवारीसाधन निर्माता फोर्स मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता आयाम ईन्टरकन्टिनेन्टलले Force Traveller नयाँ भर्सन ल्यायको छ। बढ्दो रुट एप्लिकेसन, स्कुल, टुर र ट्राभलका ग्राहकलाई लक्षित गरेर नयाँ उत्पादन Traveller माइक्रो तथा मिनीबस’ सार्वजनिक गरेको छ।

    बढ्दो सहरीकरण, ट्राफिक संकुचन र वातावरणीय समस्या भइरहेको नेपालजस्तो देशमा फोर्सको नयाँ Traveller T1 निकै उपयोगी हुने विश्वास बताए बढ्दो सहरीकरण, ट्राफिक संकुचन र वातावरणीय समस्या भइरहेको नेपालजस्तो देशमा फोर्सको नयाँ मोडलको Traveller बस उपयोगी हुने विश्वास आयाम ईन्टरकन्टिनेन्टल का महाप्रबन्धक मनोज ईटनीले बताए। नयाँ Traveller T1 ले प्रदूषण कम गर्ने र मध्यम आकारको भएकाले यो बस सहरी तथा मध्यम दूरिकको यात्राका लागि उपयोगी हुनेछ,’ उनले भने, ‘स्कुल, रुट एप्लिकेसन, टुर र ट्राभल अपरेटरहरुका लागि उत्पादन कार्यसम्पादन र इन्धनको क्षमताको बढ्दो आवश्यकतालाई नयाँ Traveller T1 सम्बोधन गर्नेछ।’ यसको स्टाइल, फराकिलो स्थान, आराम र सुरक्षामा कुनै सम्झौता नभएको उनको भनाइ छ। यी वर्षहरूमा, फोर्स मोटर्सले नेपाली बजारमा फोर्सका उत्कृष्ट उत्पादन उपलब्ध हुँदै आएको ईटनिले बताए।

    ‘हामीले फोर्स मोटर्सका धेरै सबारीलाई देशका विभिन्न स्थानहरुमा कठिन र निरन्तर परीक्षण पश्चात पूर्णक्षमतामा नेपालको पूर्वदेखी पश्चिमसम्म र पुनः पश्चिम उत्तरी पहाडी क्षेत्रमा पनि परीक्षण गरिसकेका छौं,’ उनले भने, ‘यो उत्पादनले यसको तेज र चुस्ततालाई प्रमाणित गरी हाम्रो अविश्वसनीय सडकका लागि उपयुक्त बन्ने छ।’ आकर्षक मूल्यमा विकसित विशेषतासहित फोर्स मोटर्सले ग्राहकहरुको र प्यासेन्जरको हीतकोलागी बनेकोले सबैको विश्वास जितदै आईरहेको छ | बसहरु नचल्ने साँघुरो सडकमा आरामदायी यात्राको बढ्दो मागलाई सम्बोधन गर्नका लागि फोर्स Traveller T1 ले देशको अन्तिम माइलको यात्रुको मागलाई बढावा दिँदै देशभर उद्यमशीलता विकास जारी राख्ने अपेक्षा आयाम ईन्टरकन्टिनेन्टलले गरेको ईटनिले बताए। फोर्स मोटर्स Traveller T1 को विशेषता फोर्स Traveller T1 को १५ इन्चको ह्विल क्याप भएको टायरसहित आउँछ।

    जसले सवारीलाई स्टाइलिस देखाउँछ र ग्राउन्ड क्लियरेन्स २१० एमएम रहेको छ।लामो दूरीको यात्राका लागि Traveller T1 मा पर्याप्त समान राख्ने स्पेस उपलब्छ छ। अधिकतम कार्यसम्पादन र किफायती इन्धन खपत गर्नेगरि Traveller 2.6CR रेन्जमा फोर्स मोटर्सको मर्सिटिज क्लाबेर्सनइन्जिन छ। यो इन्जिनले ९० हर्सपावरको शक्ति दिन्छ। ईन्जीनमा ३लाख KM/ ३बर्षको बारेन्टि साथै गियरबक्समा १.५ लाख KM / १.५ बर्षको समेत वारेन्टि र गाडीले कम आरपीएममा पनि धेरै तान्ने क्षमता सुनिश्चित गर्ने दाबी कम्पनीको छ।

    मङ्गलबार, फागुन ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.