• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सेवा र विकासका लागि युवाद्वारा सन्जु नगरकाेटि सम्मानित


  •   शनिबार, फागुन ०७, २०७८ मा प्रकाशित
  • सेवा र विकासका लागि युवा बागमति प्रदेशकाे कार्य समिति शुभारम्भ तथा सम्मान कार्यक्रममा भक्तपुरकी सन्जु नगरकाेटि सम्मानित भएकि छिन् ।

    Advertisement

    बाल्यकाल देखिनै नैतिक शिक्षा,संस्कार,नारी सुरक्षा, सम्मान र विकासकाेलागि महत्वपूर्ण कार्य गर्दै आईरहेकी भत्तपुरका छात्रा सन्जु नगरकाेटीलाई सेवा र विकासका लागि युवा बागमती प्रदेश कार्यसमितिले नगद रू २५ हजार सँगै अन्य सम्मान एवम् पुरस्कृत गरेकाे छ ।

    शनिबार सानेपाकाे नेश्नल ल कलेजमा आयाेजना गरिएको कार्यसमिति सुभारम्भ तथा सम्मान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार गृहमन्त्रालयका उप सचिव कृष्ण पाैडेलले उनले गरेकाे कार्यकाे प्रंशन्सा गर्दै उत्त पुरस्कार प्रदान गर्नु भएको थियोे ।

    युवाहरूलाई सेवा र विकासकाे कार्यमा अगाडि बढाउने उदेश्यका साथ बागमती प्रदेशका युवाहरूकाे सहभागीतामा एक सुभारम्भ तथा सम्मान कार्यक्रममा आयाेजना गरी सेवा र विकासका लागि युवा संस्थाकाे बागमती प्रदेश कार्यसमिति गठन भएको छ ।

    प्रजातन्त्र दिवसकाे अवसर पारेर सानेपाकाे नेशनल ल कलेजमा आयाेजना गरिएको कार्यक्रममा बैंकिङ, शैक्षिक , न्यायिक, संचार, मेडिकल , प्रशासनिक, हाेटल, सुरक्षा क्षेत्रमा कार्यरत युवाहरूकाे नेतृत्व र नेपाल बैंक लिमिटेडका शाखा प्रमुख विदुर विक्रम थापाकाे संयाेजकत्वमा सेवा र विकासका लागि युवा संस्थाकाे सुभारम्भ भएको हाे ।

    नेपाल सरकार गृह मन्त्रालयका उपसचिव श्री कृष्ण पाैडेलजीकाे प्रमुख आतिथ्यमा घाेषणा भएको कार्यसमितिमा संयाेजक नेपाल बैंक लिमिटेडका शाखा प्रमुख विदुर विक्रम थापा, सह संयाेजक प्रेमराज न्याैपाने, सचिव डिल्लीराम सङग्राैला , सह- सचिव नवराज, ढकाल काेषध्यक्ष विजय माैर्य , कानुन क्षेत्र शिव भूषाल, महिला क्षेत्र मनिका शाही , सम्पर्क प्रमुख सचिन लामिछाने, संचार प्रमुख जानुका दुवाडी , सदस्यहरू डिल्लीराज भण्डारी , अर्पण पाैडेल, विष्णु पन्थी , डा आयुषमा खडका र प्राज्ञिक विद्यार्थी परिषद् नेपाललका प्रदेश संगठन सचिव पदेन सदस्यरहने व्यवस्था छ भने सल्लाहकारहरूमा नेपाल संस्कृति विश्वविद्यालयका अनुसन्धान निर्देशक डा.काशीनाथ न्याैपाने, सशस्त्र कलका पूर्व एसएसपी शम्भु उप्रेती, डा.डिल्लीराम अधिकारी , डा.दयाराम भूषाल, केन्द्रीय व्यवस्थापन विभागका विभागिय प्रमुख डा. रामजी गाैतम रहनु भएको छ ।

    कार्यक्रममा शुभकामना मनतव्य दिदै सशस्त्र प्रहरी बलका पुर्व एसएसपी शम्भु उप्रेतीले विश्वकाे धेरै देशहरू घुमे तर हाम्रो देशकाे जस्तो स्वर्ग अरू कुनै पनि देश नभेटेकाे र याे देशलाई समृद्ध बनाउन सेवा र विकास संस्थाले बागमती प्रदेशमा कार्य थालनि गरेकाेमा खुसि व्यत्त गर्दै आफ्नाे तर्फबाट शुभकामना सहित जस्तो सुकै सहयोग गर्न तयार रहेकाे प्रतिबधता व्यत्त गर्नु भएको थियोे भने देश विकास गर्न अब सामाजिक क्षेत्रबाट अगाडि बढने घाेषणा पनि गर्नु भएको थियोे ।
    साथै कार्यक्रमका प्रमुख अतिथि उप सचिव कृष्ण पाैडेलज्युले संस्कार, सीप , समृद्धि , सेवा र विकास शब्दहरूले धेरै कुराहरूलाई समेटेकाे र सेवा र विकास संस्थाले समाजमा धेरै राम्रो कार्य गर्ने कुरामा विश्वास व्यत्त गर्दै राष्ट्रमा एउटा राम्रो सिस्टमकाे आवश्यक परेकाेले प्रशासनिक क्षेत्रमा काम गर्ने र बाहिर रहेर काम गर्ने सरकारवालाहरूले अब देशमा एउटा राम्रो सिस्टमकाे विकास गर्नका लागि जाेडदिनु पर्ने बताउनु भएको थियोे ।
    कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकार गृह मन्त्रालयका उप सचिव कृष्ण पाैडेल , विशिष्ट अतिथि पुर्व एस एस पि एवम् सामाजिक अभियन्ता शम्भु उप्रेती, डा डिल्लीराम अधिकारी, पुर्व प्रशासक श्री चिरञ्जीवी थापा,प्राज्ञिक व्यक्तित्व यदुप्रसाद कण्डेलकाे विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल लगायत व्यवसायिक, शैक्षिक , पत्रकार, शिक्षक र अन्य व्यत्तिहरूकाे उपस्थिति रहेकाे थियोे ।

    ४ बर्ष अगाडि सामाजिक एवम् व्यवसायी राजु सापकाेटाकाे अध्यक्षता र सचिव विपिन कंडेलकाे नेतृत्वमा चितवनबाट प्रारम्भ भएको सेवा र विकासका लागि युवाले विभिन्न सेवाका कार्यहरू , कपडा बैंक, छात्रावृत्ति वितरण, विपत व्यवस्थापन , सीप विकास केन्द्र संचालन जस्ता महत्त्वपूर्ण कार्यहरू गर्दै आईरहेकाे छ ।

    शनिबार, फागुन ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.