• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

अन्तर्राष्ट्रिय कृषि प्रर्दशनीमा देशभरबाट २० बढी पालिकाका कृषक सहभागी


  •   शनिबार, फागुन १४, २०७८ मा प्रकाशित
  • चितवन । चितवनमा जारी चौथो संस्करणको कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनीको दोस्रो दिन हजारौंले अवलोकन गरेका छन् ।

    Advertisement

    आज (शनिबार) कृषकहरुसँगै, कृषि अध्ययनरत विद्यार्थीहरु प्रदर्शनीको अवलोकन गरेका थिए । सहभागीहरुले प्रदर्शनीमा रहेका कृषि सहज र किफायती बनाउन मद्दत पु¥याउने स-साना औजार, डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठू-ठूला उपकरणहरु बारे परामर्श लिएका छन् ।

    आज सबै स्टलहरुमा परामर्श लिने कृषकहरुको घुँईचो लागेको छ । आज देशभरका २० भन्दा बढी स्थानीय तहका कृषकहरुले प्रदर्शनीको अवलोकन गरेको मिडिया स्पेस प्रालिका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले बताए । आज चितवनसहित मकवानपुर, नवलपुर, नवलपरासी, तनहुँ रुपन्देही, पूर्वको मोरङसम्मका स्थानीय तहबाट कृषकहरु सहभागी भएको उनले जानकारी दिए ।

    यस्तै बिभिन्न कृषि सहकारी संस्थाहरुबाट पनि सहभागी भएको उनले बताए । विदेशी कम्पनीहरुले नेपालमा भित्राएको नयाँ-नयाँ अटोमेटिक मेसिनका कारण कृषकहरुको सहभागीता बढेको उनले बताए ।

    प्रदर्शनीको हल ‘ए’ स्थित क्लाइमेट्रोलको अधिकारिक बिक्रेता पिनाकल कम्पनीका प्रतिनिधि ज्ञानेन्द्र गिरीले आज कृषकहरुको उल्लेखिय सहभागीता रहेको बताए । क्लाइमेट्रोलले चिस्यान केन्द्र सम्बन्धी काम गर्दै आएको छ ।

    आज चिस्यान केन्द्र बारे परामर्श लिन कृषकहरु उत्साहित रहेको गिरीले बताए । कृषकले व्यक्तिगत रुपमा भन्दा पनि कृषक समूहले चिस्यान केन्द्र बारे परामर्श लिएको उनले बताए । परामर्श लिने ग्राहकहरुबाट पनि राम्रो प्रतिक्रिया पाएको उनले बताए ।

    अहिले स्थानीय सरकारहरुले पनि चिस्यान केन्द्रको योजना अघि सारेकोले कृषकहरुले यसमा चासो देखाएको उनको भनाइ छ । यो प्राविधिक बिषय भएकोले पनि किसानहरु यस बारे परामर्श लिन इच्छुक देखिएको उनको भनाइ छ । क्लाइमेट्रोल भारतीय कम्पनी हो ।

    यस्तै हल ‘बी’ मा अवस्थित एरोम्याक्स पोल्ट्री उपकरणका प्रोपाइटर अभिषेक गुप्ताले आज पोल्ट्रीसँग सम्बन्धित किसानहरुको राम्रो सहभागीता रहेको बताए । चल्ला हुर्काउने इलेक्ट्रिक मेसिन बारे परामर्श लिने किसानहरु बढी पाईएको उनले बताए ।

    यसलाई इलेक्ट्रिक ब्रुडिङ सिस्टम भनिन्छ । यो मेसिन नेपाली बजारमा नयाँ हो । यस कारण पनि किसानहरु यस बारे परामर्श लिन बढी उत्साहित भएको उनको बुझाई छ । पहिला चल्ला उत्पादनका लागि ग्यास प्रयोग गर्ने गरिन्थ्यो भने अब इलेट्रिक मेसिन प्रयोग गरेर कम लागतमा चल्ला हुर्साउन सकिने उनले जानकारी दिए ।

    यसले प्रदुषण पनि कम गर्ने उनको भनाइ छ । यसले अटोमेटिक रुपमा चल्लालाई आवश्यकता अनुसार तापक्रम दिन्छ ।  यस्तै अण्डाबाट चल्ला उत्पादन गर्ने मेसिन बारे पनि कृषकहरुले परामर्श लिएको उनले बताए ।

    शनिबार, फागुन १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.