चितवन । भरतपुर अस्पातलको ओपिडी सेवा बिहीवार बन्द हुने भएको छ । अस्पतालले बुधवार एक सुचना जारी गर्दै भोलि अस्पातलको ओपिडी सेवा बन्द रहने जनाएको हो ।
फागुन १९ गते भोलि ग्याल्पो लोसारको दिन सार्वजनिक बिदा भएकोले सोही अनुसार अस्पातलको ओपिडी सेवा पनो बन्द रहने जनाईेको छ । अस्पातलको अन्य सेवाहरु भने छौबिसै घण्टा खुल्ला रहने छ ।
