• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

विश्वचर्चित यी क्रिकेटर, जो विवाहअघि नै बुबा बने


  •   बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
  • काठमाडौं – क्रिकेट पछिल्लो समय विश्वमा लोकप्रिय बन्दै गएको छ। टेस्ट हुँदै सुरु भएको क्रिकेट वानडे, टी-२० र टी-१० सम्म आइपुगेको छ। विश्वमा क्रिकेट लोकप्रिय भएर होला पछिल्लो समयमा क्रिकेटरका हरेक गतिविधिमा फ्यानहरूले चासो राखेको पाइन्छ र मिडियाले पनि प्राथमिकताका साथ स्थान दिइन्छन्।

    Advertisement

    आज हामी विश्वका ६ स्टार क्रिकेटरकाबारेमा चर्चा गर्दैछौं, जो विवाहअघि नै प्रेमिकासँग सम्बन्ध राखेपछि बुबा बनेका हुन्।

    १. हार्दिक पाण्ड्या
    हार्दिक पाण्ड्या त्यस्ता भारतीय क्रिकेटर हुन्, जो विवाहअघि नै बुबा बनेका थिए। हार्दिक पाण्ड्याले बलिउड अभिनेत्री नताशा स्टान्कोभिकसँग १ जनवरी २०२० मा दुबईमा इन्गेजमेन्ट गरेका थिए।  ३० जुलाई २०२० मा पाण्ड्याले उनकी प्रेमिका नताशा गर्भवती रहेको खुलाशा गरेका थिए।पाण्ड्याले आफ्नो बच्चाको नाम अगस्त्य राखेका छन्।

    २. जो रुट
    यो सूचीमा इंग्ल्याण्डका कप्तान जो रुट पनि परेका छन्। रुट विवाह नगरी बुबा बनेका थिए।  रुटले आफ्नी प्रेमिका क्यारी कोर्टेललाई २०१४ देखि प्रेम गरिरहेका थिए। यी दुईले मार्च २०१६ मा इन्गेजमेन्ट गरेका थिए। टी–२० विश्वकपअघि रुट विवाह नगरी बुबा बनेका थिए। रुटका छोरा अल्फ्रेडको जन्म ७ जनवरी २०१७ मा भएको थियो। यसपछि यो जोडीले विवाह गरेका थिए।

    ३. डेभिड वार्नर
    अस्ट्रेलियाका स्टार ओपनर डेभिड वार्नर बिहे नगरी बुबा बनेका थिए। सन् २०१४ मा वार्नरकी प्रेमिका क्यान्डिसले पहिलो छोरीलाई जन्म दिइन्। सन् २०१५ मा वार्नरले क्यान्डिससँग विवाह गरेका थिए। वार्नरका तीन छोरी आइभी, इन्डी र इस्ला छन्।

    ४. इमरान खान
    पाकिस्तानका प्रधानमन्त्री तथा पूर्व क्रिकेटर इमरान खान पनि विवाह नगरी बुबा बनेका थिए। इमरानको सम्बन्ध सीता सेतोसँग थियो। सीता र इमरानको सम्बन्ध सन् १९८७–८८ मा सुरु भएको थियो र सन् १९९१ मा दुवै नजिक आएका थिए। १९९२ मा उनीहरुको एक बच्चा जन्मिएको थियो।जुन इमरानको सन्तान थियो। तर, इमरानले सुरुमा यो कुरा अस्वीकार गरेपछि डीएनए परीक्षण गर्दा साे बच्चा उनकै रहेकाे खुलेकाे थियाे ।

    ५.भिभियन रिचर्ड्स
    सन् १९८० मा भारत आएका रिचर्ड्सले भारतकी चर्चित अभिनेत्री नीना गुप्तालाई भेटेका थिए। दुबैको अफेयर लामो समयसम्म चल्यो। सन् १९८९ मा नीनाले छोरीलाई जन्म दिइन्, जसको नाम मसाबा हो। त्यसपछि रिचर्ड्सले मेरीसँग विवाह गरेका थिए र उनका दुई सन्तान छन्।

    ६. क्रिस गेल
    यो सूचीमा विश्वका सबैभन्दा विस्फोटक ब्याट्सम्यान क्रिस गेल पनि परेका छन्। गेल विवाहअघि नै पिता बनेका थिए। २०१७ मा जब आईपीएल चलिरहेको थियो। उनकी प्रेमिका नताशा ब्यारिजले छोरीलाई जन्म दिइन्। यद्यपि गेल अरू पनि धेरै विवादमा मुछिएका छन्।

    बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद २०२६: पदक तालिकामा चीनको अग्रता कायमै
    साम्बा गम्भीर घाइते, करिब एक बर्ष मैदान बाहिर रहने
    स्टार अलराउण्डर आन्द्रे रसेलको आइपीएलबाट सन्यास
    सुदूरपश्चिम रोयल्सले पोखरालाई दियो १९४ रनको लक्ष्य
    एएफसी यू-१७ एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमको बिदाई, यस्तो छ खेल तालिका
    अष्ट्रेलियाली प्यारालम्पिक स्वर्ण पदक विजेता पेज ग्रेकोको २८ वर्षको उमेरमा निधन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.