• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

न्याय सेवा आयोगकाे बैठक : जिल्ला न्यायाधीशको नतिजा सार्वजनिक


  •   सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
  • काठमाडौं / न्याय सेवा आयोगको बैठकले ११ सहसचिवसहित १८५ जनाको सरुवा सिफारिस गरेको छ । आज (आइतबार) बसेको आयोगको बैठकले ११ जना सहसचिव, ४० जना उपसचिव र १३४ शाखा अधिकृत गरी कुल १८५ जनाको सरुवा गर्न सिफारिस गरेको हो ।

    Advertisement

    कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले ११ सहसचिवहरूको जिम्मेवारी हेरफेरसहित सरुवाका लागि सिफारिस गर्ने निणर्य गरेको हो । सरुवामा सिफारिस भएका मध्ये कानुन समूहका सहसचिव अर्जुन कुमार खड्कासहित कोशचन्द्र सुवेदी, पाराश्वर ढुङ्गाना, टिकाराम पाण्डे र धर्मराज कुइँकेल रहेका छन् ।

    त्यसैगरी सरकारी वकिल समूहबाट सहन्यायाधिवक्ताहरु ईश्वरी प्रसाद बञ्जाडे, दमनसिंह बिष्ट, अच्युतमणि न्यौपाने, ज्ञान प्रसाद भुसाल, कृष्णप्रसाद पुडासैनी र पुण्य प्रसाद पाठकको सरुवा सिफारिस भएको छ । आयोगको बैठकले ४० जना उपसचिवहरूको पनि सरुवा गर्ने निणर्य गरेको छ । आयोगको बैठकले कानून समूहका ४० जना उपसचिवको एकैपटक सरुवा गर्न सिफारिस गरेको हो ।

    आयोगको बैठकले १४० जना शाखा अधिकृतहरुको पनि सरुवा सिफारिस गरेको छ । आयोगको बैठकले न्याय समूहबाट ४९ जना, कानून समूहबाट १२ जना र सरकारी वकिल समूहबाट ७३ जनाको सरुवा गर्न सिफारिस गरेको हो । आयोगको बैठक कुल १३४ जना शाखा अधिकृतको सरुवा गर्न सिफारिस गरेको छ ।

    त्यसैगरी आयोगको आइतबारको बैठकले सहसचिव, उपसचिव र शाखा अधिकृत गरी १४० जनालाई पदस्थापनका लागि सिफारिस गरेको छ । आयोगको बैठकले १० जना सहचिवको बढुवासहित पदस्थापनका लागि सिफारिस गरेको हो । जिल्ला न्यायाधीशमासमेत नाम निकालेका भुवन गिरीसहित १० जनालाई सहसचिवमा बढुवासहित पदस्थापनका लागि सिफारिस गरिएको छ ।

    त्यसैगरी १६ जना उपसचिवलाई पनि विभिन्न स्थानमा पदस्थापनका लागि सिफारिस गरिएको छ । आन्तरिक र खुल्ला परीक्षाबाट उत्तीर्ण भएका १६ जना उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापनका लागि आयोगको बैठकले सिफारिस गरेको हो । त्यसगरी लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएका ११४ जना शाखा अधिकृतलाई पनि विभिन्न स्थानमा पदस्थापनका लागि सिफारिस भएको छ । आयोगको बैठकले सिफारिस गरेपछि प्रधानन्यायाधीशले उनीहरुलाई नियुक्ति दिई पदस्थापन गर्नेछन् ।

    आयोगको बैठकले परीक्षा उत्तीणर् गरी मौखिक परीक्षामा सहभागी भएका दुई जिल्ला न्यायाधीशको अन्तिम नतिजा समेत प्रकाशन गरेको छ । दुई जिल्ला न्यायाधीशमध्ये एक नम्बरमा भुवन गिरी र दुई नम्बरमा ओमबहादुर सोडारी सफल भएका छन् ।
    हेर्नुस् सूची

    प्रकाशित मिति : चैत्र ६, २०७८ आइतबार  ६ : ५१ बजे

    सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.