• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

भूमिहिनहरूको पक्षमा संबिधानको कार्यान्वयन भयो : प्रचण्ड


  •   बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
  • चितवन । बर्षौ देखी आफ्नो पार्टीले भूमिहिन समुदायलाई भूमिपती बनाउने संघर्षको सार्थक रूपको सुरूवात आज चितवनको भरतपुरबाट सुरू भएको नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र )का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् ।बुधवार भरतपुर महानगरपालिकाद्वारा आयोजित भरतपुर महानगरपालिका वडा न २ आँपटारी क्षेत्रका भूमिहिन दलित परिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न आयोजित कार्यक्रममा ४६ घर भूमिहिन दलितहरूलाई  पूर्जा वितरण गर्दै प्रचण्डले ३६ सालमा भूमिहिनहरूको समस्यालाई उजागर गरेर आफूले क्रान्तिको सुरूवात गरेको बताए ।

    Advertisement

    भूमिप्राप्तिको राष्ट्रिय अभियानलाई दुत्र गतिमा अगाडी बढाएर सम्पूर्ण भूमिहिनहरूलाई भूमिपती बनाउँन सरकार र आयोगका पदाधिकारीहरूलाई आग्रह गरे ।भूमिहिनहरूले जग्गाधनिपूर्जा पाए संगै भूमिहिनहरूको पक्षमा संबिधानको कार्यान्वयन भएको बताउँदै यो सबैका लागि सुखद सूरूवात भएको समेत बताए ।

    सो अवसरमा अध्यक्ष प्रचण्डले प्रतिगामीहरूलाई परास्त गर्दै बनेको गठबन्धनको सरकार राष्ट्र र नेपाली जनताका समस्यालाई दिर्घकालिन रूपमा समाधान गर्न क्रियासिल रहेको समेत बताए ।

    उनले आगामी निर्वाचनमा पनि गठबन्धनमै चुनाबमा जाने सहमति भैसकेको बताउँदै संबिधान र परिर्वतनलाई जोगाउन पनि स्थानिय ,संघ र प्रदेशको निर्वाचन गठबन्धनमै जानुपर्ने बताए ।

    कार्यक्रममा भूमी ब्यवस्था गरिबि निवारण तथा सहकारी मन्त्री शसी श्रेष्ठले भूमिहिन सुकुम्वासी ,भूमिहिन दलित र अवेवस्थित बसोवासीहरूलाई जग्गा धनि प्रमाण पूर्जा प्रदान गर्दै यो भूमीमा प्राप्तिको अभियान निरन्तर अगाडी बढ्ने बताईन् । उनले भूमिहिन समुदायलाई लालपूर्जा वितरण गर्ने पबित्र अभियान रहेको बताउँदै यस कार्यलाई  कुनैपनि निर्वाचन प्रक्रियाले नरोकिने समेत बताईन् ।

    मन्त्री श्रेष्ठले असली भूमिहिनू नछुटुन् भन्नेमा सरकार र पार्टी प्रतिबद्द भएको भन्दै आयोगबाट भूमिहिनहरूलाई वितरण गरिएको जग्गा धनि पूर्जा पहिला चितवनबाट सुरू गरिएको समेत बताईन् ।

    कोही भूमिहिन हरू नछुटुन् र कोही गैर भूमिपतीहरूले भूमिहिनको नाममा जग्गा नपाउन् भन्नेमा समेत आयोगका पदाधिकारी तथा कर्माचारिहरूलाई सजग गराईन् ।कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भूमिहिनहरूलाई भूमिपती बनाउँने अभियानको सुरूवात भरतपुरबाट सुरू भएको भन्दै आफूले ५ बर्ष अगाडी निर्वाचनका बेला गरेको बाचाको सूरूवात भएको बताईन ।

    भरतपुर महानगरपालिका भित्र रहेका भूमिहिन दलित ,भूमिहिन सुकुम्वासी ,र अबेवस्थित बसोवासी गरी १० हजार ७ सय ७७ जनालाई पूर्जा दिएरै छोड्ने बताईन् ।हामिले भरतपुर महानगरपालिका भित्र निश्सा वितरणको काम सम्पन्न गरेका छौ जग्गा नापजॉचको काम भैरहेको छ तपाईहरू ढुक्कहुनुस् भूमिहिनलाई भूमिपती बनाईन्छ ।दाहालले भनिन् ।

     

    सो अवसरमा भरतपुर महानगरपालिका वडा २ आँपटारी देबकोटा चोकका भूमिहिन दलितहरूलाई पहिलो चरणमा जग्गाधनी पूर्जा प्राप्त गरेका छन् ।पूर्जा प्राप्त गरेका सुकुम्वासी वस्तिका ४६ घर परिवार सुकुमवासी बाट हुकुमबासीमा परिणत भएका हुन ।

    जसिकला बिक ,गंगादेवी विश्वकर्मा ,पूर्णमा विक ,श्याम  विक ,रन माया सुनार ,सन्त ब विक ,स्याम ब विश्वकर्मा ,सुकराम कामी,चेलिमायॉ विक , पाल ब विक ,दिल ब विक ,मायॉ नेपाली लगायत ४६ जनालाई प्रचण्डले जग्गाधनी पूर्जा वितरण गरेका थिए  ।

    कार्यक्रममा राष्ट्रिय भूमी आयोगका अध्यक्ष केशब निरौला,उपाध्यक्ष नरेन्द्र खड्का,राष्ट्रिय भूमि आयोगका चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिना लगायतले भूमि आयोगले गरेका कामहरू तथा पूर्जा वितरण का बारेमा धारणा राखेका थिए ।

    बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.