• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

भरतपुर महानगर र चितवन प्रहरीले तयार पार्यो शान्ति सुरक्षा सम्बन्धी विद्यालयस्तरको पाठ्यसामाग्री, आजदेखी महानगरका विद्यालयमा लागु

  •   शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
  • चितवन । शान्ति सुरक्षा सम्वन्धि विद्यालयस्तरको पाठ्यसामाग्री भरतपुर महानगरका सामुादायीक र संस्थागत विद्यालयमा लागु गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिकाको सहकार्य र साझेदारीमा शैक्षिक संस्थाको नेतृत्वको लागि पाठ्यसामाग्री निर्माण गरेको हो ।

    Advertisement

    पाठयसामाग्रीका बिषयमा १ दिने अभिमुखीकरण तथा समझदारीपत्रमा हस्ताक्षर भएसंगै सो पाठयसामाग्री महानगरका १२३ सामुदायिक र ९७ संस्थागत विद्यालयमा लागु भएको छ ।

    समझदारी पत्रमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरिक्षक नवराज अधिकारी, भरतपुर महानगरका तर्फबाट नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेल र सामुदायीक तथा संस्थागत बिद्यालयका प्र.अ हरुले हस्ताक्षर गरेका छन् । त्यस्तै रोहवरमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी अश्मान तामाङं र भरतपुुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदी रहेका छन् ।

    सामाजमा हुने सबै प्रकारका अपराधहरु न्युनिकरण गरी शु सभ्य समाज निर्माणका लागि बिद्यार्थीलाई सचेतना दिने गरी १७ बिषयसुची समाबेश गरेर पुस्तक तयार पारिएको पाठ्यक्रम निर्माणकर्ता चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।

    यो पाठ्यक्रमले विद्यार्थीमा नकारात्मक मनोभावना हटाएर सकारात्मक चिन्तनको विकास गरी सभ्य समाज निमार्णका लागी धेरै ठुलो योगदान दिने अधिकारी बताउँछन् । पछिल्ला समय शिक्षकबाट बिद्यार्थी माथी हुने यौनजन्य दुरब्यवहार बढेकाले त्यस्तो हुन नदिन पाठयसामाग्री तयार गर्नु परेको अधिकारीले बताए ।

    के के समावेश छ पुस्तकमा

    पुस्तकमा लागुऔषध दुव्र्यसनी, धुम्रपान मध्यपान, साइबर अपराध र उजुरी गर्ने तरिका, सामाजिक संजालको सुरक्षित प्रयोग, महिला तथा बालबालिका बिरुद्ध हुने अपराध, सामाजिक अपराधहरु, घरेलु हिंसा र उजुरी दिने कार्यविधी, करणी सम्वन्धि कसुर, ट्राफिक सचेतना, विपद जोखिम र न्युनिकरणका उपाए, आत्महत्याका संकेत र बचाउने उपाए, घटनास्थलको सुरक्षा, अपराध रेड प्रणाली,प्रहरी चारित्रिक प्रमाणपत्र, घटनाहरु हुनै नदिने उपाए, असल मानिसका कर्तब्य र जिम्मेवारी,प्रहरी कार्यालयमा उजुरी दिने तथा सम्पर्क माध्यामहरु, आत्म रक्षा र बच्ने उपाए समावेश गरिएका छन् ।

    प्रहरी प्रमुखको मेहनतको सम्मान गर्छु: रेनु दाहाल

    मेयर रेनु दाहालले धेरै महत्वका साथ प्रहरी प्रमुखले मेहनत गरेर पाठ्यक्रम तयार पारेको बताईन । ज्ञान चेतना सहितको शान्तिपुर्ण सुरक्षित समाज निर्माणका लागि १२३ सामुदायिक ÷९७ संस्थागत बिद्यालय मा यो पाठयक्रम लागु भएको उनले बताईन् । आफुहरु आएपनि महानगरका सामुदायीक बिधालयको शिक्षाको विकासमा धेरै सुधार गरेर सामुदायिक र संस्था गत बिद्यालयमा प्रतिस्पर्धा सुरु हुन थालेको दाबी गरिन् ।

    सामुदायिक बिधालयमा  ७ हजार नया बिद्यार्थी बढेको उनको तर्क छ । संस्थागत बिद्यालयको हितमा पनि आफुहरुले काम गरेको बताउँदै दाहालले  यो पुस्तकले आगामी दिनमा नैतिकवान र गुणवान् बिद्यार्थी उत्पादनमा धेरै ठुलो भुमिका खेल्ने र बिद्यालय उमेरका बिद्यार्थीलाई  सामाजिक सचेतना दिन प्रमुख आधार हुने बताईन् । महानगरले हरेक बिद्यालयमा लैगिक सम्पर्क शिक्षक भनेर पनि बिद्यालयमा नियुिक्त दिने गरी लागेको बताईन् । बिद्यालय नर्स कार्यक्रम पनि सुरु गरेको उनको भनाई थियो । महनगरले महानगरको कुल १५ प्रतिशत बजेट शिक्षाका क्षेत्रमा लगानी गरी नमुना काम गरेको दाहालले बताइन् ।  प्रअ व्यवस्थापन, शिक्षक दरबन्दी मिलान , भौतिक पुर्वाधार विस्तार , छात्रवृत्ति कार्यक्रम, स्कुल बस हस्तान्तरण, साईकल वितरण, प्राबिधिक शिक्षालय स्थापना , प्रहरी स्कुल स्थापना , महानगरिय छात्रवृत्ति कार्यक्रम लागू  लगाएत अरु धेरै काम गरेको उनको भनाई थियो ।

    नैतिक र चरित्रवान नागरिक निर्माणमा पुस्तक उपयोगी: उपमेयर ठकुरी

    भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले सुन्दर र समृद्ध समाज निर्माणमा यो पाठ्यक्रम धेरै प्रभावकारी हुने बताईन । नैतिकवान र चरित्रवान नागरिक निर्माण गर्न धेरै सहयोग मिल्ने उनको तर्क छ ।  यसलाई सबैले गम्भीरता पुर्वक मनन गरेर स्कुले बालबालिका लागि सहि बाटोमा अगाडि बढाउनु पर्ने उनको भनाई थियो । साथै उनले  धेरै चुनौतिका बिच पनि आफुहरुले महानगरमा धेरै काम गरेर देखाएको बताईन् । महिलाले गर्न सक्ने रहेछन् भनेर आफुहरुले प्रमाणित गरेर देखाएको पनी बताईन् ।कार्यक्रम चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा भएको थियो ।

    सामाजिक अपराध बाट महानगरलाई मुक्त गर्ने छौ: प्रमुख प्रशासकीय अधिकृत सुबेदी

    भरतपुर महानगरका प्रमुख प्रशासकिय अधिकृत राम बन्दु सुवेदीले सबै  प्रकारका सामाजिक अपराधबाट महानगरलाई मुक्त गर्ने अभियानको थालनी गरेको बताए । यो समाज सुरक्षाको महत्त्वपुर्ण पाटो भएको बताउँदै उनले समाजले नया युवा लाई आसा र भरोसा दिन नसकेकोले युवा ले गलत बाटो रोजेकोले सहि ट्रयाकमा ल्याउन यो पुस्तकले धेरै राम्रो भुमिका खेल्ने दाबी गरे ।  महानगरबाट सबै स्थानिय तहलाई यो नया सन्देश भएको बताए ।

    वक्ताले के के भने

    कार्यक्रममा प्याब्सन चितवन अध्यक्षले अपराधजन्य घटना न्युनिकरणाका लागि स्कुलनै सबै भन्दा महत्वपुर्ण संस्था भएको बताउँदै यो पाठ्क्रमले बिद्यार्थीलाई चरित्रवान बनाउँन धेरै सहयोग हुने जानकारी दिए ।

    सामुदायीक बिद्यालयका तर्फबाट भिमनगर स्कुलका प्र अ कोमलनाथ घिमिरेले प्रहरी प्रमुखको प्रस्तुतिकरण सुनेपछि बिद्यालयमा धेरै काम गर्न बाकी रहेछ भन्ने अनुभूति भएको बताए । बालबालिका लाई सहि बाटोमा ल्याउन यो पुस्तकले धेरै महत्त्वपूर्ण काम गर्ने बताउँदै उनले  सामाजिक सन्जाल र मोवाईलले बिद्यार्थी गलत बाटोमा लागेको बताए । बिद्यार्थीले पढाईमा धेरै ध्यान दिन नसकेको अनुभूति हुन थालेको उनको भनाई थियो । यो पुस्तकले  अपराध गर्ने प्रबृति र मनोबिज्ञान घट्ने र बिद्यार्थीलाई सहि बाटोमा हिडाउन अपराध न्युनिकरण सम्बन्धि सचेतना सामाग्रिको होडिङ बोर्ड लगाउनु पर्ने समेत बताए ।

    त्यस्तै सप्तगण्डकी बहुमुखि क्याम्पस प्रमुख मणि महतोले यस्तो पाठ्यक्रम बिश्वबिद्यालय लेवलका बिद्यार्थीका लागी पनी आवस्यक रहेकाले त्यस्ता बिद्यार्थीका लागी पनी हुने तरी तयार गर्न आग्रह गरे ।

    यस्तो पाठ्यक्रम  बिद्यालय कलेजमा लागू गरेपछि बिद्यार्थी को मनोभावनामा धेरै सकारात्मक फाईदा हुने उनको तर्क छ । बिद्युतिय उपकरणले बालबालिकामा एक्लो पन विकास भएको घर परिबार दाजु भाइ आमा बुवा कसैको पनि मतलव नगर्ने गरेको देखिएकोले  समस्या बढ्दै गएको उनको तर्क थियो । ६९२ जनालाई ३ हजारका दरले छात्रवृत्ति दिएको हो ।

    चितवन । शान्ति सुरक्षा सम्वन्धि विद्यालयस्तरको पाठ्यसामाग्री भरतपुर महानगरका सामुादायीक र संस्थागत विद्यालयमा लागु गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिकाको सहकार्य र साझेदारीमा शैक्षिक संस्थाको नेतृत्वको लागि पाठ्यसामाग्री निर्माण गरेको हो ।

    पाठयसामाग्रीका बिषयमा १ दिने अभिमुखीकरण तथा समझदारीपत्रमा हस्ताक्षर भएसंगै सो पाठयसामाग्री महानगरका १२३ सामुदायिक र ९७ संस्थागत विद्यालयमा लागु भएको छ ।समझदारी पत्रमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरिक्षक नवराज अधिकारी, भरतपुर महानगरका तर्फबाट नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेल र सामुदायीक तथा संस्थागत बिद्यालयका प्र.अ हरुले हस्ताक्षर गरेका छन् । त्यस्तै रोहवरमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी अश्मान तामाङं र भरतपुुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदी रहेका छन् ।

    सामाजमा हुने सबै प्रकारका अपराधहरु न्युनिकरण गरी शु सभ्य समाज निर्माणका लागि बिद्यार्थीलाई सचेतना दिने गरी १७ बिषयसुची समाबेश गरेर पुस्तक तयार पारिएको पाठ्यक्रम निर्माणकर्ता चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।

    यो पाठ्यक्रमले विद्यार्थीमा नकारात्मक मनोभावना हटाएर सकारात्मक चिन्तनको विकास गरी सभ्य समाज निमार्णका लागी धेरै ठुलो योगदान दिने अधिकारी बताउँछन् । पछिल्ला समय शिक्षकबाट बिद्यार्थी माथी हुने यौनजन्य दुरब्यवहार बढेकाले त्यस्तो हुन नदिन पाठयसामाग्री तयार गर्नु परेको अधिकारीले बताए ।

    के के समावेश छ पुस्तकमा

    पुस्तकमा लागुऔषध दुव्र्यसनी, धुम्रपान मध्यपान, साइबर अपराध र उजुरी गर्ने तरिका, सामाजिक संजालको सुरक्षित प्रयोग, महिला तथा बालबालिका बिरुद्ध हुने अपराध, सामाजिक अपराधहरु, घरेलु हिंसा र उजुरी दिने कार्यविधी, करणी सम्वन्धि कसुर, ट्राफिक सचेतना, विपद जोखिम र न्युनिकरणका उपाए, आत्महत्याका संकेत र बचाउने उपाए, घटनास्थलको सुरक्षा, अपराध रेड प्रणाली,प्रहरी चारित्रिक प्रमाणपत्र, घटनाहरु हुनै नदिने उपाए, असल मानिसका कर्तब्य र जिम्मेवारी,प्रहरी कार्यालयमा उजुरी दिने तथा सम्पर्क माध्यामहरु, आत्म रक्षा र बच्ने उपाए समावेश गरिएका छन् ।

    प्रहरी प्रमुखको मेहनतको सम्मान गर्छु: रेनु दाहाल

    मेयर रेनु दाहालले धेरै महत्वका साथ प्रहरी प्रमुखले मेहनत गरेर पाठ्यक्रम तयार पारेको बताईन । ज्ञान चेतना सहितको शान्तिपुर्ण सुरक्षित समाज निर्माणका लागि १२३ सामुदायिक ÷९७ संस्थागत बिद्यालय मा यो पाठयक्रम लागु भएको उनले बताईन् । आफुहरु आएपनि महानगरका सामुदायीक बिधालयको शिक्षाको विकासमा धेरै सुधार गरेर सामुदायिक र संस्था गत बिद्यालयमा प्रतिस्पर्धा सुरु हुन थालेको दाबी गरिन् ।

    सामुदायिक बिधालयमा  ७ हजार नया बिद्यार्थी बढेको उनको तर्क छ । संस्थागत बिद्यालयको हितमा पनि आफुहरुले काम गरेको बताउँदै दाहालले  यो पुस्तकले आगामी दिनमा नैतिकवान र गुणवान् बिद्यार्थी उत्पादनमा धेरै ठुलो भुमिका खेल्ने र बिद्यालय उमेरका बिद्यार्थीलाई  सामाजिक सचेतना दिन प्रमुख आधार हुने बताईन् । महानगरले हरेक बिद्यालयमा लैगिक सम्पर्क शिक्षक भनेर पनि बिद्यालयमा नियुिक्त दिने गरी लागेको बताईन् । बिद्यालय नर्स कार्यक्रम पनि सुरु गरेको उनको भनाई थियो । महनगरले महानगरको कुल १५ प्रतिशत बजेट शिक्षाका क्षेत्रमा लगानी गरी नमुना काम गरेको दाहालले बताइन् ।  प्रअ व्यवस्थापन, शिक्षक दरबन्दी मिलान , भौतिक पुर्वाधार विस्तार , छात्रवृत्ति कार्यक्रम, स्कुल बस हस्तान्तरण, साईकल वितरण, प्राबिधिक शिक्षालय स्थापना , प्रहरी स्कुल स्थापना , महानगरिय छात्रवृत्ति कार्यक्रम लागू  लगाएत अरु धेरै काम गरेको उनको भनाई थियो ।

    नैतिक र चरित्रवान नागरिक निर्माणमा पुस्तक उपयोगी: उपमेयर ठकुरी

    भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले सुन्दर र समृद्ध समाज निर्माणमा यो पाठ्यक्रम धेरै प्रभावकारी हुने बताईन । नैतिकवान र चरित्रवान नागरिक निर्माण गर्न धेरै सहयोग मिल्ने उनको तर्क छ ।  यसलाई सबैले गम्भीरता पुर्वक मनन गरेर स्कुले बालबालिका लागि सहि बाटोमा अगाडि बढाउनु पर्ने उनको भनाई थियो । साथै उनले  धेरै चुनौतिका बिच पनि आफुहरुले महानगरमा धेरै काम गरेर देखाएको बताईन् । महिलाले गर्न सक्ने रहेछन् भनेर आफुहरुले प्रमाणित गरेर देखाएको पनी बताईन् ।कार्यक्रम चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा भएको थियो ।

    सामाजिक अपराध बाट महानगरलाई मुक्त गर्ने छौ: प्रमुख प्रशासकीय अधिकृत सुबेदी

    भरतपुर महानगरका प्रमुख प्रशासकिय अधिकृत राम बन्दु सुवेदीले सबै  प्रकारका सामाजिक अपराधबाट महानगरलाई मुक्त गर्ने अभियानको थालनी गरेको बताए । यो समाज सुरक्षाको महत्त्वपुर्ण पाटो भएको बताउँदै उनले समाजले नया युवा लाई आसा र भरोसा दिन नसकेकोले युवा ले गलत बाटो रोजेकोले सहि ट्रयाकमा ल्याउन यो पुस्तकले धेरै राम्रो भुमिका खेल्ने दाबी गरे ।  महानगरबाट सबै स्थानिय तहलाई यो नया सन्देश भएको बताए ।

    वक्ताले के के भने

    कार्यक्रममा प्याब्सन चितवन अध्यक्षले अपराधजन्य घटना न्युनिकरणाका लागि स्कुलनै सबै भन्दा महत्वपुर्ण संस्था भएको बताउँदै यो पाठ्क्रमले बिद्यार्थीलाई चरित्रवान बनाउँन धेरै सहयोग हुने जानकारी दिए ।

    सामुदायीक बिद्यालयका तर्फबाट भिमनगर स्कुलका प्र अ कोमलनाथ घिमिरेले प्रहरी प्रमुखको प्रस्तुतिकरण सुनेपछि बिद्यालयमा धेरै काम गर्न बाकी रहेछ भन्ने अनुभूति भएको बताए । बालबालिका लाई सहि बाटोमा ल्याउन यो पुस्तकले धेरै महत्त्वपूर्ण काम गर्ने बताउँदै उनले  सामाजिक सन्जाल र मोवाईलले बिद्यार्थी गलत बाटोमा लागेको बताए । बिद्यार्थीले पढाईमा धेरै ध्यान दिन नसकेको अनुभूति हुन थालेको उनको भनाई थियो । यो पुस्तकले  अपराध गर्ने प्रबृति र मनोबिज्ञान घट्ने र बिद्यार्थीलाई सहि बाटोमा हिडाउन अपराध न्युनिकरण सम्बन्धि सचेतना सामाग्रिको होडिङ बोर्ड लगाउनु पर्ने समेत बताए ।

    त्यस्तै सप्तगण्डकी बहुमुखि क्याम्पस प्रमुख मणि महतोले यस्तो पाठ्यक्रम बिश्वबिद्यालय लेवलका बिद्यार्थीका लागी पनी आवस्यक रहेकाले त्यस्ता बिद्यार्थीका लागी पनी हुने तरी तयार गर्न आग्रह गरे ।

    यस्तो पाठ्यक्रम  बिद्यालय कलेजमा लागू गरेपछि बिद्यार्थी को मनोभावनामा धेरै सकारात्मक फाईदा हुने उनको तर्क छ । बिद्युतिय उपकरणले बालबालिकामा एक्लो पन विकास भएको घर परिबार दाजु भाइ आमा बुवा कसैको पनि मतलव नगर्ने गरेको देखिएकोले  समस्या बढ्दै गएको उनको तर्क थियो । ६९२ जनालाई ३ हजारका दरले छात्रवृत्ति दिएको हो ।

    शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२

    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com

    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल

    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.