नेकपा एस ले भरतपुर-२ को वार्ड अघ्यक्षमा युवा नेता सुरज तिवारीलाई सिफारिस गरेको छ।
तिवारी लामो ईतिहास भएका वामपन्थी नेता हुन । चितवनको हरेक आन्दोलनमा तिवारी अग्र मर्चा मा रहेर काम गर्ने एक जुझारु नेता हुन् र हाल नेकपा एसको युवा ईन्चार्ज समेत रहेका छन।साथै भरतपुर-२ कम्युनिष्टहरुको पारम्पारिक गढ भएकाले गठबन्धन भित्र भरतपुर-२ एमाले बाट फुटेर बनेको नेकपा एस लाई दिने प्रबल सम्भावना पनि रहेको छ।
