११जेठ २०७९, नेकपा(एमाले)को जनबर्गिय संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ कालिकाले पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध प्रदशन गरेका छ्न । आज साझ ७ बजे पदमपुरको सृजना चोक देखी राके जूलूस लाएर सुरु भएको बिरोध प्रदशन हाइस्कुल रोडमा गएर समापन भएको थियो । प्रदर्शनमा “मुल्यवृद्धि फिर्ता गर”,” प्रधानमन्त्री राजिनामा दे” जस्ता नारा समेत लगाएको अनेरास्ववियु कालिका नगरकमिटीका अध्यक्ष निर्मल धितालले जानकारी दिए।
अनेरास्ववियु र युवा संघ कालिकाद्वारा पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध प्रदर्शन
अनेरास्ववियु र युवा संघ कालिकाद्वारा पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध प्रदर्शन
तपाईको प्रतिक्रिया
