काठमाडौं,६ आश्विन। नेपालमा हालसम्म डेंगीबाट संक्रमितको हुनेको संख्या १९ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुबाट २४ जनाको मृत्यु भइसकेको छ। जसमध्ये काठमाडौंमा मात्रै ४ जना छन।