चितवन, हेटौंडा नवलपरासी क्षेत्रका सम्पूर्ण रंगकर्मि साथीहरुले के.एन.पी. जापान प्रति देखाउनु भयको बिश्वाश र समर्थनको कदर गर्दै यस समर्थन लाई थप सुमधूर बनाउनको लागि हाकिमचोक स्थित सी यम टी रिसोर्टमा भेटघाट कार्यक्रम सम्पन गरियो |
कम्पनीले ग्राहक तथा रंगकर्मी साथीहरु लाइ दसैँ तिहार छठ आदिको शुभकामना आदानप्रदान गरिएको थियो|
वर्ष भरि रंगकर्मी साथीहरुले लगाईएको रंगको पोइन्टको आधारमा मा पुरस्कारको व्यवस्था गरिएको थियो |
